• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, जेठ ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • जनखोजी समाचारदाता

    Advertisement

    जेठ १,बिजुवार, प्युठान ।प्युठान नगरपालिकाले टिकुरी बसपार्क क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कडा कदम चालेको छ । नगरपालिकाको नगर कार्यपालिका कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण सार्वजनिक यातायातका साधनहरू टिकुरी बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

    बाग्दुला बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकको निर्णयअनुसार यो नियम लागू गरिएको हो । नगरपालिकाले यातायात व्यवसायी, चालक तथा सहचालकहरूलाई अनिवार्य रूपमा बसपार्ककै प्रयोग गर्न आग्रह गरेको छ । तोकिएको स्थानबाट सवारी सञ्चालन नगरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

    यसका साथै, सार्वजनिक आवागमन र ट्राफिक प्रवाहमा अवरोध सिर्जना गर्ने संरचनाहरू हटाउन नगरपालिकाले ७ दिनको समयसीमा (अल्टिमेटम) दिएको छ ।

    सडक पेटी, नाला तथा सार्वजनिक बाटो अतिक्रमण गरी बनाइएका टहरा, छाप्रा, व्यापारिक सामग्री र सडकमा थुपारिएका निर्माण सामग्रीहरू सो अवधिभित्र सम्बन्धित पक्ष आफैँले हटाउनुपर्नेछ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालद्वारा जारी सूचनामा भनिएको छ, “तोकिएको अवधिभित्र अतिक्रमित संरचना तथा सामग्री नहटाएमा र सार्वजनिक सवारी साधन टिकुरी बसपार्कबाट सञ्चालन नगरेमा प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइनेछ।”

    नगरपालिकाको यस निर्णयले नगरक्षेत्रका  यातायात तथा बजार व्यवस्थापनमा महत्त्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.