• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भब हुन्छ :- अध्यक्ष विष्ट

  •   शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
  • जगत खनाल / तुल बहादुर कवर भालुबाङ जेठ २८गुणस्तरीय शिक्षाको विकास भए मात्र समाज र देशकाे विकास सम्भव हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।

    Advertisement

    नेकपा ( माओवादी) केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले अायाेजना गरेकाे नव निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा स्वागत कार्यक्रममा साे कुरा बताउनु भएकाे हाे।

    साथै उहाँले राप्तीगाउँपालिकामा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने प्रविधि युक्त शिक्षा लागु गर्नका लागि विभिन्न शिक्षाविदहरु सँग छलफल भैरहेको र साे काे लागि प्रदेश तथा संघिय सरकार सँग अावश्यक सहयाेग माग गर्ने बताउनु भएको छ।

    विशिष्ट अथितिको आसन बाट बोल्दै अध्यक्ष विष्टले संविधानमा व्यवस्था भएको कक्षा १०सम्मकाे निशुल्क शिक्षा लाई यस गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको बताउनु भएको थियो !

    यस क्रममा शिक्षक व्यवस्थापन संगै विद्यालयकाे भाैतिक अवस्था लाई सुधार गर्न अागमी अार्थिक वर्षमा अधिक्तम बजेट विनियोजन गरिने समेत बताउनु भयो ।संगठनका अध्यक्ष कृष्ण बहादुर बुढा मगरकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेस चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष , सामाजिक विकास समिति संयाेजक तथा गाउँपालिकाका प्रवक्ता पहलमान चैधरी ,जिल्ला समन्वयन समिति सदस्य द्राेपता चाैधरी,वडा सदस्यहरु बिष्णु पाेख्रेल,शान्त प्रसाद चाैधरी,तुलसा वि.क., कार्यपालिका सदस्य रण बहादुर पुजाली लगाएतले अा अाफ्नाे भनाइहरु राख्नु भएकाे थियोे भने कार्यक्रमकाे सञ्चालन संगठनका सचिव गाेविन्द चाैधरीले गर्नु भएकाे थियो ।

    शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.