• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

दरभानका ५४ फर्मकाे अनुगमन


  •   मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

  • जनखाेजी संवाददाता प्युठान, ईलाका प्रशासन कार्यालय जस्पुरकाे अनुगमन टाेलीले साेमबार ५४ वटा व्यवसायीक फर्मकाे अनुगमन गरेकाे छ । कार्यालय प्रमुख बाबुराम पुरीको संयोजकत्वमा प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान बजारको अनुगमन गरेकाे हाे ।  बजार अनुगमनको क्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख  धरम बहादुर जि सी समेत सहभागी थिए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकिय अधिकृत राम प्रसाद घिमिरे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक राजेश चौधरी ईलाका प्रशासन कार्यालय जस्पुरका कम्प्युटर अपरेटर प्रितम श्रेष्ठ प्रहरी चौकी ढुंगेगढीका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर भण्डारी, सरुमारानी गाउँपालिका वडा नं २ का वडा सचिव लगायतको सहभागिता रहेको थियो । दर्भान बजार स्थित १० वटा होटल रेष्टुरेण्ट, ४ वटा चाउमिन तथा सस उद्योगहरु ,१० वटा किराना पसल,३ वटा स्वास्थ्य क्लिनिक तथा फार्मेशी लगायतका गरि कुल ५४ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको अनुगमन गरिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख बाबुराम पुरीले जानकारी दिए ।
    उनका अनुसार अनुगमनको क्रममा फेला परेका विषयहरु निम्न छन्
    • अनुगमन गरिएका सबै चाउमिन तथा सस उद्योगहरुले खाद्य अनुज्ञापत्र नलिई उत्पादन तथा विक्रि वितरण गरेको पाइएको छ । सबै चाउमिन तथा सस उद्योगहरुलाई अनिवार्य रुपमा खाद्य अनुज्ञापत्र लिएर मात्र उत्पादन तथा विक्रि वितरण गर्न निर्देशन दिइएको । तोकिएको समयभित्र अनुज्ञापत्र नलिएमा कडा कारवाही गर्ने चेतावनी समेत दिईएको छ । प्रयोगशाला परिक्षणको लागी चाउमिन तथा ससहरुको नमुना समेत लिइएको ।
    केहि फार्मेशीहरुमा फार्मेशिष्ट विना ओषधी पसल संचालन भईरहेको पाइएको र उक्त फार्मेशीहरुलाई अनिवार्य रुपमा फार्मेशिष्ट राख्न निर्देशन दिईएको र प्रचलित कानुन बमोजिम पुरा गर्नुपर्ने प्रक्रिया पुरा गर्न समेत निर्देशन  समेत दिईएको र सोको नियमित अनुगमन गरिने जानकारी समेत गराईएको ।
    • फ्रेस हाउसहरु तथा केहि होटल रेष्टुरेण्ट हरुले फ्रिजमा न्युनतम तापक्रम समेत कायम गरेको नपाइएको र मासु लगायतका खाद्य बस्तुहरुको गुणस्तरतमा असर पर्ने भएकोले सो सम्बन्धमा सचेत समेत गराइएको ।
    • केहि रेष्टुरेण्टमा मासुमा अखाद्य रङ समेत प्रयोग गरेको पाइएकोमा सो मासु तथा प्रयोग गरिएको तेल समेत अखाद्य भएको भेटिएकोले नष्ट गरिएको ।
    • अनुगमनको क्रममा कुल ५ हजार १ सय ८५ बराबरको म्याद गुज्रेका तथा  अखाद्य पदार्थ नष्ट गरिएको ।
    • उपभोक्त हित संरक्षणका लागी बजार अनुगमनलाई तिब्रता दिईने र कैफियत देखिएका व्यावसायिक फर्म तथा उद्योगहरुलाई निरन्तर फ्लोअप समेत गरिने कार्यालयको योजना रहेको ।
    • अनुगमनका क्रममा खाद्य उद्योगहरुलाई खाद्य पदार्थ उत्पादन, लेवलिङ, खाद्य अनुज्ञापत्र लगायतका विषय समेटिएको अध्यन सामग्री, पर्चा आदी वितरण समेत गरिएको छ ।

    Advertisement

    मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.