• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

राप्ती उपत्यकाको पूर्वाधार संरचना मापदण्ड बनाइदै

  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कुवर
    भालुवाङ्ग,१६ फागुन, लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालय राप्ती उपत्यका देउखुरीको आयोजना तथा माईलस्टोन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.को सहकार्यमा मंगलबार राप्ती उपत्यका भित्र बन्ने पूर्वाधार संरचना (आवास तथा अन्य संरचना ) मापदण्ड निर्धारण सम्बन्धि कार्यशाला गोष्ठी भालुवाङमा सम्पन्न भएको छ।

    गोष्ठी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा इन्जिनियर छविराज पोख्रेलको अध्यक्षता सम्पन्न भएको हो। गोष्ठीमा माईलस्टोन डिजाइन एण्ड प्लानिङ कन्सल्ट प्रा.लि.का ईन्जिनियर कुमार धमला, पूर्व न्याय परिषद्का सदस्य तथा उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदम वैदिक ,प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन प्रक्रिया र कानूनी आधारहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए ।
    सो गोष्ठीमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पोख्रेल, राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी ,जग्गा एकीकरण विकास आयोजनाका अध्यक्ष श्यामेस चौधरी लगायत लमही, सितगंगा नगरपालिका राप्ती ,गढवा र राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागीता रहेको थियो।
    प्रदेश पूर्वाधार विकास प्राधिकरणका अधिकृत लक्ष्मण घिमिरेको स्वागत मन्तव्य बाट शरु भएको कार्यक्रमको सहजीकरण इन्जिनियर शंकर सुवेदीले गरेका थिए ।

    मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.