• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

जनताको समस्या र चाहना बुझेर काम गर्नुस;डा.पोख्रेल

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
  • केआर सुनार
    प्यूठान,नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोबिन्दराज पोख्रेलले एक कार्यक्रममा बोल्दै जनताको समस्या र चाहना बुझेर काम गर्ने बताएका छन ।
    रास्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोबिन्दराज पोख्रेलले नेपाल विधार्थी संघ जिल्ला शाखा प्यूठानद्वारा आयोजित नव निर्वाचित स्ववियू पदाधिकारीहरुलाई बधाई एवम सम्मान कार्यक्रममा नेताहरुले जनताको समस्या र चाहना बुझेर काम गर्ने बताएका छन् । डा।पोख्रेलले नव स्ववियू निर्वाचित २० जना पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेका छन् । निर्बाचित स्ववियू पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै डा।पोख्रेलले राजनीतिक ज्ञान र नेतृत्व कर्ताको क्षमता अभिबृद्धिका सकारात्मक पक्ष औल्याएका छन । उनले भने “जनप्रतिनिधिहरु भएका नेताहरु पाटीको भावना भन्दा बाहिर रहेर बधाई र सम्मान पाएर मात्र असल नेता हुन सक्दैन जनताको समस्या र चाहना बुझेर काम गर्नुस् ।”

    Advertisement

           सम्मानपत्र ग्रहण गर्दै स्ववियु निर्वाचित                     पदाधिकारीहरु

    त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री तथा प्रदेश सांसद निमा गिरीले विद्यार्थीहरुले आफ्नो वास्तविक जिवन र पढाईमा बढी ध्यान केन्द्रित भै बिधार्थी राजनीतिमा अग्रसर हुनको निमित्त आव्हान गरेकी छिन ।

    यस्तै नेपाली कांग्रेस प्यूठानका पुर्व सभापतिहरु शुवास केसी, अमर प्रसाद भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, युवा नेता शिवराज रिजाल,पुर्व उपसभापति हुकुम बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राख्दै पाटीले सबै भातृ संगठनहरुलाई सहि ढंगले परिचालन गर्नु पर्ने र विद्यार्थीहरुलाई हौसला संगै उत्साहित बनाएर अगाडि बढ्न जरुरी रहेकोले सहयोग र सद्भावका साथ सबै पक्षबाट काम गर्ने बताएका छन् ।
    यस्तै नेविसंघ जिल्ला सभापति कल्याण बिक्रम केसीले आगामी शैक्षिक बर्षमा ५ हजार विद्यार्थीलाई नेबिसंघलाई आबद्ध गराउने गरि संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
    नेपाल विद्यार्थी संघ प्यूठानले जिल्लामा स्वतन्त्र विद्यार्थी युनियनमा निर्बाचित भएका २० जना पदाधिकारी तथा सदस्यलाई सम्मान गरेकोछ ।

                नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोख्रेल प्रमुख अतिथि र प्रदेश सांसद निमा गिरी बिशेष अतिथि रहेको कार्यक्रममा उपस्थित विधार्थी एवम नेताहरुलाई रुकमान रोका क्षेत्रिले स्वागत गरेका थिए ।
    जिल्ला अध्यक्ष कल्याण बिक्रम केसीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको सहजीकरण जिल्ला सचिव पारस भण्डारीले गरेको सहसचिव भुपेन्द्र केसीले बताए ।

    शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.