• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

सुजाताको पढाई खर्च गाउँपालिका उपाध्यक्ष महाविर रानामगरले ब्यहोर्ने

  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • गौमुखी गाउँपालिकाका–३ टोरेटा निवासी सुजाता सुनारका बुबा बुबा पुर्ण बहादुर सुनार र आमा सबिता सुनारलाई भेट्न पुगेका गाउँपालिका उपाध्यक्ष महाविर रानामगर सहित ।
                                                                                                      तस्वीरः शशिधर भण्डारी

    प्युठान, २८ वैशाख (जनखोजी)ः गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानामगरले पढाईको खर्च ब्यहोरेपछि गौमुखी गाउँपालिकाका–३ टोरेटा की सुजाता सुनारको पढाइमा सहजता भएको छ । विकासको कामको अनुगमनका क्रममा टोरेटा पुगेका उपाध्यक्ष रानामगरले परिवारको समस्या देखिपछि आफ्नो कार्यकाल अवधिमा सुजाता सुनारलाई लाग्ने पढाई खर्चको जिम्मेवारी लिनु भएको हो । सो प्रतिवद्धताले सुनार परिवार खुसी भएका छन् ।
    गौमुखी गाउँपालिका–३ टोरेटा निवासी ७ वर्षीय सुजाताका बुबा पुर्ण बहादुर सुनार र आमा सबिता सुनार दुबैजना अपाङ्ग(फरक क्षमता भएको) हुनुहुन्छ । परिवारको आर्थिक स्रोत नभएपछि परिवार आर्थिक सङ्कटमा छ ।
    परिवारमा आर्थिक अभावका कारण आफन्तकोमा बसी जनता माद्यामिक विद्यालय बाग्दुलामा कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ । आर्थिक अभावले आफन्तकोमा पठाइएको उहाँका बुबा पुर्ण बहादुर सुनारले बताउनु भयो ।
    सुजाता सुनारको उज्ज्वल भविष्यको कामना सहित पढाई खर्च अन्तरगत ड्रेस, कापीकलम, झोला, स्कुलले लिने सम्पूर्ण शुल्कहरु आफुले ब्यहोर्ने उपाध्यक्ष महाविर रानामगरले जानकारी दिनु भयो । “परिवारको नाजुक अवस्थाका कारण मेरो कार्यकालभर सुजाताको पढाई खर्च ब्यहोर्नेछु ।”–उपाध्यक्ष रानामगरले भन्नु भयो । आफ्नो सहयोगले आर्थिक रुपमा समस्यामा रहेकी सुजताको पढाइमा सहजता हुने विश्वास लिएको उपाध्यक्ष रानामगरको भनाइ छ ।

    Advertisement

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.