• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

युएईमा संयुक्त तिज तथा दरखाने कार्यक्रम

  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी समृद्ध
    दुवई युएई(जनखोजी) असोज १, युएईमा संयुक्त तिज तथा दरखाने कार्यक्रम
    शशिधर भण्डारी समृद्ध
    दुवई युएई(जनखोजी) असोज १, युएईमा तिज तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय रोल्पाली समाज यूएई , प्युठान स्वर्गद्वारी समाज यूएई र दाङ देउखुरी समाज यूएईको संयुक्त आयोजनामा पानीजहाज(क्रुजमा) कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
    अन्तराष्ट्रिय रोल्पाली समाज यूएईशाखाका अध्यक्ष दिल पुनको अध्यक्ष, नेपाली समाज युएइका वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । प्युठान स्वर्गद्धारी समाज युएइका प्रवक्ता सन्तोष बि.क. द्धारा सञ्चालित कार्यक्रममा प्युठान स्वर्गद्धारी समाज युएइका अध्यक्ष ठगेन्द्र सुनारले स्वागत मन्तब्य राखेका थिए । ३ सय नेपालीहरुरको सहभागिता रहेको कार्यक्रममा तिजको शुभकामना आदान प्रदान, दर खाने कार्यक्रममा सहभागिता र तिजका गितहरुमा नाचगान गरी मनोरन्जन गरिएको थियो ।
    कार्यक्रममा बोल्दै नेपाली समाज युएइका उपाध्यक्ष कमल गिरीले नेपालीहरुका संस्था खादा लगाउने मात्रै नभएर सामाजिक सेवामा पनि लागेका उदाहरणहरु प्रस्तुत गरेका थिए । उनका अनुसार अलपत्र, दुव्र्यसनीमा लागेका तथा अन्य सेवा आवश्यक नेपालीहरुका लागि नेपाली समाज युएइ र अन्य जिल्लाका समाजहरु सक्रिय रहेको बताएका हुन् ।
    तिजको अवसरमा शुभकामना मन्तव्य राख्दै प्युठान स्वर्गद्धारी समाज युएइका संरक्षक दुजमान सुनारले कार्यक्रमले नेपाली कला संस्कृति एवं चाडपर्वलाई बिदेशी भुमिमा पनि जिवन्त राखिरहन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
    कार्यक्रममा लुम्बिनी प्रदेश समाज युएईको अध्यक्ष प्रेम बहादुर, अन्तराष्ट्रिय रोल्पाली समाज यूएई उपाध्यक्ष देवराज ओली, दाङ देउखुरी समाज यूएइका उपाध्यक्ष गोपाल के.सी. लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा काठमाण्डौ पार्टी प्यालेस बरदुवई, एभरेष्ट हण्रेड रेष्टुरेन्ट र सिम्पल लाइफ रेष्टुरेन्ट÷जनरल टेडिगं एलएलसी प्रायोजिक रहेका थिए भने गायक तथा संगितकार राजकुमार टरालीको विशेष प्रस्तुती समेत रहेको थियो ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.