• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खानेपानि सुचारु हुँदा भावुक बनायोः गिर बहादुर घर्ति

  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
  • बबिता रिजाल, जेठ २९ प्युठान। स्वर्गद्धारी नगरपालिका वडा नं. ५ को सारी साउनेपानि घडेरीखोला लिफ्ट खानेपानि आयोजनाको काम सकिएर पानी सञ्चालनमा आउँदा खुुसी सँगै भावुक बनाएको वडा अध्यक्ष गिर बहादुर घर्तिले बताउनुएको छ । जेठ २८ गते खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय प्यूठानका प्रमुख बेद प्रसाद आचार्य , वडा अध्यक्ष गिर बहादुर घर्ती मगर , उपभोक्ता समितिको अध्यक्ष एवं वडा सदस्य खेत बहादुर राहु लगायत उपभोक्ता हरुको उपस्थितिमा निरीक्षण गरि केही सुधारका लागि सल्लाह दिदै साउनेपानि घडेरीखोला लिफ्ट खानेपानि सञ्चालन भएको छ ।
    खानेपानि सञ्चालनमा आए पश्चात बर्षौ देखि को जनताको सपना पूरा भएको अध्यक्ष घर्तिले बताउनु भयो । उहाँले भन्नुभयो “ खुशी संगै भावुक बनाएको छ । २०७९ बैशाख ३० गतेको निर्वाचन पछि कार्यलय प्रवेश गरेपछि प्रत्येक दिन सिस्नेरी साउनेपानी खानेपानीको विषय लगायत वडाको सबै बिषयमा हरेक दिन सम्बन्धित कार्यलय , मन्त्रालयमा काम सम्पन्न गर्नका लागि पटकपटक घचघचाउने काम गरेँ । हाम्रो तर्फबाट गर्न सक्ने कुनै कसुर बाकी राखेनौ र आज खानेपानि सञ्चालनमा आउँदा खुसीको कुनै सिमा छैन । हाम्रा थुप्रै योजनाको काम सम्पन्न हुदा हुँदै पनि यो आयोजना सम्पन्न नहुदा आत्मसन्तुष्टि नै मिलेको थिएन । ”

    Advertisement

    गत बर्ष नै पानी खुवाउने लक्ष्य राखेर आफ्नो व्यक्तिगत लगानी , समुदायको लगानी हुदाहुदै विविध कारण पुरा गर्न नसकिएको र यश बर्ष सबैको सहयोग र खानेपानी तथा सरसफाइ डिभिजन प्यूठान र स्वर्गद्वारी नगरपालिका वडा नं ५ को २ लाख सहित योजना सम्पन्न भएको वडा अध्यक्ष गिरबहादुर घर्ति बताउनुहुन्छ ।
    यो आयोजना सम्पन्न भए संगै घण्टौ सम्म पानी बोकेर खानुपर्ने समस्या समाधान भएको छ । वर्षौंदेखि आशामा बसेका साउनेपानी सिस्नेरीका बासीन्दाहरु लाई सहजरूपमा पिउनेपानि सुचारु भएको छ ।
    यस्तै अध्यक्ष घर्तिले खानेपानिको समस्या रहेका स्यानिलेख , सारीकोट र मौवारीका बस्तीहरुमा पनि आगामी आर्थिक बर्षमा काम सम्पन्न गरि खानेपानि सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.