• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ १२, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्वारीमा स्थानीय पाठ्यक्रम सम्बन्धि २ दिने कस्टमाइज्ड तालिम

  •   शनिबार, असार ०२, २०८१ मा प्रकाशित
  • बबिता रिजाल, असार १ प्युठान । स्वर्गद्वारी नगरपालिकामा सामुदायिक बिद्यालयहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धि २ दिने कस्टमाइज्ड तालिम सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाले यस बर्ष आफ्नो स्थानीय पाठ्यक्रम तयार पारेको छ । आर्थिक बर्ष २०८०÷०८१ को कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण योजना राखेको थियो ।

    Advertisement

    सामाजिक विकास समिति संयोजक गिर बहादुर घर्ती मगरको संयोजकत्वमा स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन भएको थियो भने विज्ञ को रुपमा सहसचिव महेन्द्र पराजुली हुनुहुन्थ्यो ।
    स्थानीय पाठ्यक्रम सम्बन्धि २ दिने कस्टमाइज्ड तालिमको २०८१ जेष्ठ ३२ गते उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज रानाले स्वर्गद्वारी नगरपालिका शिक्षा क्षेत्रलाई बिशेष महत्त्व दिई अगाडि बढेको र जनप्रतिनिधि, विव्यस, शिक्षक र अभिभावक जिम्मेवार भए शैक्षिक गुणस्तर बढाउन सकिने बताउनुभएको थियो ।

    असार १ गत शनिवार दुइ दिने तालिम समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि बजेट व्यवस्थापन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
    सोहि कार्यक्रममा आफ्नो भनाई राख्दै स्वर्गद्वारी नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक, समाजिक बिकास समितिका संयोजक तथा वडा नं ५ को अध्यक्ष गिर बहादुर घर्ती मगरले हामी निर्वाचित भएर आएपछि शिक्षा क्षेत्रका थुप्रै निति कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनुभएको छ ।
    उहाँले भन्नुभयो “स्थानीय पाठ्यक्रमले हाम्रो मौलिक पहिचान, परम्परागत ज्ञान सीप, सुचना प्रविधिको उपयोग, व्यवहारीक जीवनको उपयोगी गतिशील छ र स्वर्गद्वारी वासी हुनुमा गर्व गर्न लाएक नागरिक तयार गर्ने खालको पाठ्यक्रम निर्माण गरेका छौँ । ”

    शनिबार, असार ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.