• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

जिल्ला स्तरीय हाजिरीजवाफमा सत्य मा.वि. प्रथम

  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
  • प्युठान, २६ असार(जनखाेजी): जिल्ला स्तरीय हाजिरीजवाफमा सत्य माध्यमिक विद्यालय प्रथम  भएको छ ।
    बुधबार विजयफुलवारी बचत तथा ऋण सहकारी संस्था लि. प्युठान नगरपालिका-३ जुम्री प्यूठानकाे आयाेजनामा विजय फुलवारी साकाेसकाे सभाहल जुम्री प्युठानमा भएको माध्यमिक तहकाे जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हाे । प्रतियोगिताबाट प्रथम सत्य माध्यमिक बिद्यालय झिमरूक गाउँपालिका-७ प्रथम, भानुभक्त माध्यमिक विद्यालय मल्लरानी गाउँपालिका-३ बर्बाेट द्वितीय , जनता माध्यमिक विद्यालय प्युठान नगरपालिका-८ र क्षेत्र बिकास माध्यमिक विद्यालय प्युठान नगरपालिका-७ सान्त्वना भएका छन् ।
    सहकारीकाे महत्वलाई विद्यार्थी मार्फत उजागर गर्न कार्यक्रम गरिएकाे व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयाे । उहाँले पछिल्लाे समयमा सहकारी प्रति नकारात्मक धारणालाई उजागर गरी सहकारी प्रति सकारात्मक दृष्टिकोण निर्माण हुने बताउनुभयाे ।
    जिल्ला शिक्षा समन्वय इकाईकाे समन्वयमा प्रशनहरू तयार गरिएको थियाे ।
    जिल्ला शिक्षा तथा समन्वय इकाइ प्युठानका प्रमुख दुर्गा खड्काले अतिरिक्त क्रियाकलापमा विद्यार्थीले ज्ञान राख्नु पर्नेमा जाेड दिनुभयाे ।
    हाजिरीजवाफ कार्यक्रममा १० माध्यमिक बिद्यालय सहभागी भएको जानकारी दिनुभयाे । हाजिरीजवाफमा प्रथम हुनलाइ रू ७३३३, द्वितीयलाई रू ६००० , तृतीयललाइ रू ४६६६ र सान्त्वनालाई रू २६६६ , प्रमाणपत्र प्रदान गरिएको थियाे ।
    जिल्लामा ७ स्थानीय तहमा कार्यक्षेत्र रहेकाे सहकारीमा ५ हजार ७ सय सदस्य, २७ कराेड वरावरकाे पूजी रहेकाे छ ।

    Advertisement

    बुधबार, असार २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.