• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ १२, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

अखिल क्रान्तिकारीको उपाध्यक्षमा एमसी र श्रेष्ठ बने सचिव

  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले महाधिवेशन सकिएको ७ महिना पछि पदाधिकारीको टुंगो लगाएको छ । क्रान्तिकारीको आज बसेको केन्द्रीय समितिकाको भर्चुतअल बैठकबाट पदाधिकारीको टुंगो लगेको हो । अध्यक्ष पञ्चा सिंह, पूर्वअध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ र इन्चार्ज हितमान शाक्यले तयार पारेको नाम अध्यक्ष प्रचण्डबाट अनुमोदन भएपछि क्रान्तिकारीको संगठनले पूर्णता पाएको हो । जस अनुसार ४१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिमा थप १ सय पछि मनोनित हुनेछन्। गत असोजमा भएको सम्मेलनमा अध्यक्षमा सिंहलाई चयन गरेको थियो ।
    आइतबार घोषणा भएअनुसार महासचिवमा दिपेश पुन चयन भएका छन् । प्युठानका मिलन एमसी उपाध्यक्ष र सुमनराज श्रेष्ठ सचिव बनेका हुन् । उनीहरु सहित उपाध्यक्ष इन्द्र भुसाल, नरेश रेग्मी, जीपी मैनाली, तुकमान महरा, कल्पना मियाँ, प्रबिना अधिकारी, मदन भट्टराई, छितिज सापकोटा, सूर्यनारायण साह, गजेन्द्र देव, पवन कार्की, मदन भुल, नारायण खनाल, अमरजंग शाही छन् । कोषाध्यक्षमा भुषण शाही चयन भएका छन्। अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी यसअघि १ सय ९९ सदस्यीय हुने भनिएपनि आजको बैठकले २ सय ९९ सदस्यीय हुने निर्णय गरेको छ ।
    प्युठानबाट पदाधिकारीमा परेका एमसी र श्रेष्ठ लामो समय देखि विद्यार्थी आन्दोलनमा जोडिएका थिए । यस अधि एमसि उपमहासचिव र श्रेष्ठ सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

    Advertisement

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.