• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

राप्तिकाे बिकट क्षेत्रमा बोल्ने भयो बिजुली बत्ती

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • जगत खनाल भालुबाङ जेठ २९, स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जारी गरेको घोषणा पत्र कार्यान्वयन तर्फ गइरहेको छ । राप्ती गाउँपालिकाभित्रका प्रत्येक गाउँटोलमा पुर्ण बिद्धुतिकरण गर्ने कार्यक्रम बनेको थियो । राप्ती गाउपालिका वर्डा नम्बर ५ को बिकट गाउँ करङ्गेकोट, चित्रिकोट , थकरिकोट , पुनखोला र घोम्ले आपमा अब विद्युत बत्ती बोल्ने भएको छ। लमही विद्युत कार्यलयका ओविराम केसि र अग्नु चौधरिको नेतृत्वमा अहिले घरघरमा लाइन र मिटर बक्स जडान भैरहेको छ।
    गाउँका स्थानिय जनताहरुले पनि सहयोग गरिरहेका छन । बर्षौ देखिको उज्यालोमा रमाउने सपना देखेका स्थानीय  खुसि भएका छन । सोही गाउँमा विद्युत जडान गर्न माग गर्दै निरन्तर लमही विद्युत कार्लयमा डेलिकेसनमा गर्न गएका राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश बिष्ट , नेकपा माओवादी केन्द्र लमहीका इन्चार्ज बसन्त शर्मा बिक्रान्त, नेकपा माओवादी केन्द्रका राप्ती गाउपालिका इन्जार्ज चित्र बहादुर थापा मगर , वर्डा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारि मगर, राप्ती गा.पा. मगर मुक्ति मोर्चाको अध्यक्ष मनोज दर्लामी मगर , सचिब शान्तराज बुढा मगर र सामाजिक अभियान्ता तथा युवा नेता शन्तराम सारु मगर निरन्तर प्रयासमा अहिले काम भैरहेको छ ।
    बिजुलि बत्ति बाल्न पाउने जनताको नैसर्गिक अधिकार भएकाले आफ्नो कार्यकालमा राप्तीका सबै गाउँटोलमा बिजुलि बत्ती जडान गर्ने अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

    Advertisement

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.