• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

के छ लुम्बिनीको वजेटमा ? (बुँदामा हेरौं)


  •   बुधबार, असार ०१, २०७९ मा प्रकाशित
  • लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन गरेको छ । आगामी वर्ष २०७९÷८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले उक्त बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
    ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’को नारा सहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै मूल्य श्रृङ्खलामा आधारित बजारीकरण गरी कृषि क्षेत्रको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने, कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रहरूमा उत्पादन तथा रोजगारी वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै गरिबी न्यूनीकरण गर्ने,
    दाङ्गको देउखुरीमा रहेको राप्तीर उपत्यकामा राजधानी व्यवस्थापन, लुम्बिनी प्राविधिक विश्व विद्यालय, लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनावाङ) सम्मको सडक (रामपुर–कपुरकोटः जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) लाई प्रादेशिक गौरवका आयोजनाको रुपमा कार्यान्वयन
    “एक स्थानीय तह, एक नमुना उत्पादन” नारा अनुसार बालीवस्तुहरूको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि “बाली वस्तु प्रवर्द्धन कार्यक्रम“
    खाद्यान्न बालीको उत्पादन र उत्पादकत्वमा प्राथमिकता दिदै बीउ उत्पादनका लागि ४५० हेक्टर जमिनमा बीउ आत्मनिर्भर अभियान सञ्चागलन
    कम्पोष्ट र प्राङ्गारिक मल उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन
    ‘कृषकको अवस्थितिः कृषि प्राविधिकको उपस्थिति“ भन्ने नारा बमोजिम ७५ हजार घरधुरीमा प्रत्यक्ष कृषि तथा पशुपन्छी प्राविधिक सेवा उपलब्ध
    सबै जिल्लाहरूमा कृषि एम्बुलेन्स सेवा सञ्चालन
    बाली तथा पशुपन्छी बीमा निःशुल्क
    दश वर्षे जनयुद्ध, मधेश आन्दोलन, लोकतान्त्रिक एवम् गणतान्त्रिक आन्दोलनका शहिद परिवार, बेपत्ता परिवार, घाईते, अपाङ्ग एवम् पूर्व जनमुक्ति सेनाहरूलाई सामूहिक उत्पादनमा आबद्ध गरी रोजगारी सिर्जना
    ‘प्रदेश सरकारको अपेक्षाः प्रसुति महिलाको सुरक्षा“ कार्यक्रम अन्तर्गत एक स्थानीय तह एक एम्बुलेन्स सेवा
    सरकारी तथा सामुदायिक अस्पतालहरूमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था
    विपन्न नागरिकको क्यान्सर, मुटुको भल्भ फेर्ने र मृगौला प्रत्यारोपण रोगको उपचारमा सहयोग गर्न प्रतिव्यक्ति रू. २ लाखका दरले उपलब्ध
    अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताल र प्यूठान अस्पताल
    गर्भवती महिलाको घर घरमै स्वास्थ्यकर्मी परिचालन
    प्रदेश स्तरीय बाल अस्पताल स्थापना
    ज्येष्ठ नागरिकहरूको दिवा मिलन केन्द्रको रुपमा “बाजे–बज्यै चौतारी“ स्थापना
    महिला, मधेशी, मुस्लिम, पिछडावर्ग, विपन्न वर्ग, मुक्त कमैया, सोनाहा¸माझी, कुमाल, चुनारा, वादी, चिडिमार, कुसुण्डा, गन्धर्व¸ एवम् लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई सीप विकास र उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्न “सीप विकास तथा प्रविधि हस्तान्तरण“ कार्यक्रम
    शिल्प व्यवसायको प्रवर्द्धन गर्न ‘भगत सर्वजित सीप विकास कार्यक्रम“
    “एक निर्वाचन क्षेत्रः एक औद्योगिक कार्यक्रम“
    कपिलवस्तुमा कपिल कागज उद्योग स्थापना, बुटवल धागो कारखाना र नवलपरासीको चिनी मिल, खजुराको कपास खेतीलाई विस्तार
    “वनसँग सेलिब्रेटी कार्यक्रम“ सञ्चालन
    “कृषि, वन तथा वृहत्तर हरियाली प्रवर्धन कार्यक्रम” लाई विशेष अभियान
    “उज्यालो प्रदेशः लुम्बिनी प्रदेश” अभियान
    “एक घरः एक धाराको सङ्कल्प“लाई पूरा
    “जलउत्पन्न प्रकोप व्यवस्थापन कोष“
    “कृषिको आधारः सिँचाइमा सुधार” भ
    बेरोजगारलाई रोजगारः साथमा छ प्रदेश सरकार“कार्यक्रम
    ‘शहीद चुनुमाया महिला उत्थान कार्यक्रम’ महिलालाई आयआर्जनमा जोड
    “गर र सिक“ कार्यक्रम अन्तर्गत सीप सिक्न चाहने व्यक्तिहरूका लागि निजी क्षेत्रको सहकार्यमा औद्योगिक तथा व्यावसायिक स्थलमा गई काम गरेर सिक्नको लागि प्रोत्साहन
    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम“
    “एक विद्यार्थी एक सीप कार्यक्रम“
    “छोरीहरूको पहुँचमा विज्ञान शिक्षा कार्यक्रम“ कार्यान्वयन
    मुख्यमन्त्री रनिङ शिल्ड लगायतका खेलकूद कार्यक्रमहरू सञ्चालन
    लोपोन्मुख, सीमान्तकृत परम्परागत पेशा एवम् संस्कृतिको अध्ययन अनुसन्धान र समस्याको पहिचान गरी संरक्षण, सम्वर्द्धन र सशक्तीकरण

    Advertisement

    “टुरिज्म जोन” घोषणा गरी प्रदेशका प्रमुख पर्यटकीय स्थललाई राष्ट्रियस्तरको पर्यटन गन्तव्यको रुपमा विकास
    लुम्बिनी गुरुयोजना अनुरुप अन्तराष्ट्रिय बौद्ध विहार क्षेत्र (मायादेवी मन्दिरको उत्तरतर्फ) माइक्रो रेल सञ्चालनको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने
    “एक जिल्लाः एक साँस्कृतिक ग्राम“
    “बुद्ध र प्रभुमहाराजका विचारः लुम्बिनी प्रदेशको उपहार“
    सार्वजनिक यातायातको भाडा र बुकिङ्ग विद्युतीय माध्यमबाट भुक्तानी
    डिजिटल प्रदेशको आधारः हात हातमा प्रदेश सरकार“ एउटै मोबाइल एप
    सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट (वाईफाई)
    “कृष्ण सेन ईच्छुक पत्रकारिता कार्यक्रम“
    प्रदेशस्तरीय तथ्याङ्क कार्यालयको स्थापना

    बुधबार, असार ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.