• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

सरुमारानीमा अपाङ्गता भएका (ग) वर्गको शत प्रतिशत भत्ता वृद्धि वजेट ४६ करोड ९८ लाख ९८ हजार

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्यूठान, सरुमारानी गाउँपालिका प्युठानले आर्थिक बर्ष २०७९÷८० को निति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । प्रायः कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरु सहित पालिकाले निति तथा कार्यक्रम र वजेट सभामा पेश गरेको हो ।
    शुक्रबार नीति तथा कार्यक्रम र वजेटमा रू.४६ करोड ४८ लाख ९८ हजारको वजेट पेश भएको हो । गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैका अनुसार पेश भएका मुख्य बुँदाहरु यस्ता छन् ।
    क. ऐरावति–बडडाडा–जस्पुर–पुठाखोला दाङ सडक स्तर उन्नति गर्ने कार्यलाई निरन्तरता दिईने । ट्रयाक निर्माणमा निरन्तरता दिईने । खानेपानी तथा सरसफाइलाई उच्च प्रथामिकतामा राख्दै एक घर एक धाराको नितिलाई निरन्तरता दिईने । वडा नं.२ र ४ को वडा कार्यलय भवन निर्माण सम्पन्न गरी आगामी आ.ब.बाटै सेवा प्रवाह सुचारू गरिने, सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत विपन्न नागरिकको घरमा जस्ता पाता लगाउने लक्ष्य लिएको, शुरू गरिए झोलुंङे पुल निर्माण सम्पन्न गर्ने र क्षेत्रगत अन्तरगतका झोलुंङे पुलहरूको आगामी बर्ष थप योजना शुरू गर्ने लक्ष्य लिएको । दिगो विकास लक्ष्यका सुचकलाई सम्वोधन गरिने, २० युनिट भन्दा कम बिधुत खपत गर्ने विपन्न परिवारको शुल्क गाउँपालिकाको तर्फबाट भुक्तानी गरिने र सुचनाको हकको प्र त्याभुति दिलाउन सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण जस्ता विधि प्रयोग गर्नु को साथै सुचना तथा तथ्यांक व्यवस्थापन को लागि सुचना केन्द्र स्थापना गरिने ।

    त्यसैगरी दर्ता भएका लिफ्ट खानेपानी तथा लिफ्ट सिचाइ समुहलाई बिधुत महशुल ५० प्रतिशत अनुदान, किसान संग गाउँ सरकार र हेफर प्रोजेक्ट नेपाल संगको साझेदारीमा कृषि तथा पशुसेवा संग सम्वन्धित कार्य हरू गरिने । ग बर्ग का अपांगता भएका व्यक्तिहरूलाई शतप्रतिशत भत्ता बृद्वि गरि रू १०००÷–पुरयाईने । छोरि पेवा बचत मासिक रू ४०० उपलब्ध गराईदै आएको रू १०० बृद्वि गरि मासिक रू ५०० पुरयाईने । जनता मा.वि.बड्डाडा लाई स्कुल बस खरिदको लागि अनुदान उपलब्ध गराईने । वडा नं.४ को शिरवारी र वडा नं. ६ को भिगृ खोलामा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरि संचालनमा ल्याईने । बडडाडामा १० शैयाको अस्पताल निर्माण गरिने । 👌बांगेसाल स्वास्थ चौकिमा एम.वि.वि.एस.डाक्टर को व्यवस्था गरि स्वास्थ्य सेवा दिइने लगायतका रहेको गाउँपालिकाका प्रवक्ता चिन्त बहादुर सोमैले जानकारी दिए ।

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.