• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

सहकारी प्रशिक्षण अव ल्यावबाट

  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी
    बाँके, सहकारी प्रशिक्षण अव ल्यावबाट हुने भएको छ । लुम्बिनी प्रदेश स्तरीय सहकारी प्रशिक्षालय बाँकेमा कम्प्युटर ल्यावको व्यवस्था मिलाएसंगै सहकारी प्रशिक्षणमा सहजीकरण हुने विश्वास लिइएको छ ।

    सोमबार लुम्बिनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले उद्घाटन गरेका हुन् । पोख्रेलले ल्यापबाट सञ्चालन भएको तिनदिने कोपोमिस तालिमको समेत उद्घाटन गरेका हुन् ।
    उद्घाटनका क्रममा पोख्रेलले प्रयोगात्मक रुपमा कोपोमिसको विषयमा ज्ञान लिएर जिल्लाको सहकारीलाई व्यवस्थापन, सुशासन र पारदर्शीताको लागि कोपोमिसमा अध्यावधिक हुने विश्वास व्यक्त गरे । आ.व. २०७९ असार मसान्तसम्म सूचना प्रणालीको तथ्यांक प्रविष्टी नगरे करचुक्ता प्रमाण पत्र नदिने भएकाले कोपोमसको विषयमा गम्भिर हुन आग्रह गरे । प्रदेश स्तरका सहकारीलाई कोपोमिसको अनिवार्यता गरिएको जानकारी दिए । तालिममा जिल्ला संघका व्यवस्थापकहरुलाई अभिमुखिकरण गरी जिल्लामा सहकारी क्षेत्रमा स्रोत व्यक्तिको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका हुने बताए । साथै अन्य सहकारीलाई पनि क्रमशः गर्दै जाने पोख्रेलको भनाइ छ ।
    सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्राचार्य विनोद पौडेलले पहिलो पटक शैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम लिई सहकारी व्यवस्थापन, विकास सुशासन र पारदर्शीता गराउन मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
    ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ सहकारी अध्यक्षता नि. प्राचार्य विनोद कुमार पौडेलको अध्यक्षता र लुम्बिनी प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल प्रमुख आथित्यतातमा कार्यक्रम शुरु भएको हो । कार्यक्रमको सञ्चालन सहकारी प्रशिक्षक विश्वलाल खड्का र स्वागत मन्तब्य सहकारी प्रशिक्षक पुर्ण बहादुर खत्रीले गरेका थिए ।

    सोमबार, असार २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.