• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

“राजधानी मेरै कार्यकालमा राप्ती उपत्यकामा लिन्छु यो लुम्बिनी प्रदेश सरकार र मेरो पहिलो लक्ष्य हो ।” –मुख्यमन्त्री कुलप्रसाद केसी


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • Advertisement

    मानसिंह विश्वकर्मा
    भालुबाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ९सोनाम० ले लुम्बिनी प्रदेशको राजधनीको नामाकरण र प्रदेशको राजधानीको मुकाम राप्ती उपत्यकालाई पारित गर्नका लागि ठूलो संघर्षबाट मात्रै घोषणा गर्न सकेको बताउनुभयो । प्रदेश सरकारको पहिलो कार्यकालदेखि आफू लागेको बताउँदै उहाँले भन्नुभयोस्–“राजधानी मेरै कार्यकालमा राप्ती उपत्यका लिन्छु, यो लुम्बिनी प्रदेश सरकार र मेरो पहिलो लक्ष्य हो यो गर्नै पर्दछ हामी गर्दछौँ । ”
    यस्तो विचार मुख्यमन्त्री केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिलिकामा दाङमा बताउनुभएको हो । आफ्नो पहिलो उद्देश्य नै राजधानी निर्माण भएकाले गर्दा त्यसलाई पूर्णता दिनुपर्ने बताउनुभयो । मुख्यन्त्री केसीले आफूले राजधनी राप्ती उपत्यका बनाउनको लागि आफ्नो जीवन नै हत्केलामा राखेर घोषणा गरेको आफ्नो कार्यकालमै गरि छाड्ने बताउनुभयो ।
    उहाँले आफ्नो पहिलो गौरवको आयोजना मध्ये लुम्बिनी प्रदेशको राजधानी निर्माणको भएको बताउँदै त्यसका लागि जस्तो सुकै चुनौती मोलेर भए पनि राजधनी स्थापित गरेर नै छाड्ने बताउनुभयो । उहाँले राजधानी लिने काम त्यति सहज नभएको भन्नुभयोस्–“सदनमा ठूलो संख्या राप्ती उपत्यकाको विपक्षमा नै थियो हामीलाई निकै कठिन थियो तर पनि तत्कालीन मुख्यमन्त्री र आफू कानून मन्त्री भएकोले मात्रै सम्भव भएको हो । यदी हामीले पारित गर्नका लागि निकै चुनौती थियो तर हामीले गरेको यो एउटा नयाँ कार्य हो ।
    मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधी र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्नका लागि सबैलाई निर्देशन दिनुभएको छ ।
    उहाँले राजधानी निर्माणको लागि कार्य विधि पारित भईसको, प्रदेश सभा भवन बनि सकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको, प्रदेशको राजधानीका लागि जग्गा एकीकरणका लागि कार्यदल भइसकेको बताउँदै अब त्यसलाई करिव ४ महिनामा कार्य सम्पादनका हिसावले काम गर्नका लागि अगाडि बढाउनको लागि प्रदेश पूर्वाधार प्राधिकरणलाई जिम्मेवारी अगाडि बढाउनुपर्ने बताउनुभयो ।
    उहाँले लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण, लुम्बिीनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर कपुरकोट ४ वटा गौरवको आयोजना भएकोले गर्दा ती गौरवको आयोजनालाई सम्पन्न गर्ने आगामी कार्यकालको सरकारको पनि कार्यभार भएको बताउनुभयो ।
    मुख्यमन्त्री केसीले लुम्विनी प्रदेश सरकारले राजधानी निर्माणका लागि लाग्नका लागि सबैले सयोग नगरेमा कार्यन्वययनमा दिलाई हुने बताउँदै यदी प्रदेश सरकारले जगिमन रोक्का नगरेको भएमा यति बेला राजधानी निर्माण हुने स्थल जमिनदार र व्यापारीले किनबेच गरि सक्दीने बताउनुभो ।
    उहाँले राजाधानी निर्माणमा बाधक शक्तिहरु लागेको बताउँदै त्यसको विरुद्ध र त्यो प्रविधिको विरुद्धमा सबै लाग्नका लागि अनुरोध गर्नुभयो । उहाँले राजधानी निर्माणको बजेट अभाव भन्दा पनि प्रक्रियामा ढिलाई भएको बताउनुभो ।
    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकारले मात्रै नयाँ प्रदेशासीलाई पायक पर्ने स्थान राप्ती उपत्यकामा बनाउनको लागि राजधानी निर्माणका लागि पारित गरेकोले गर्दा त्यसलाई अगाडि बढाउनको सबै जनताको सहयोग अनिवार्य भएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको राजधानीको विकासका लागि राजनीतिक दल र कर्मचारी सबै लाग्नका लागि अगाडि बढ्न बढाउनुभयो ।
    कार्यक्रमा प्रदेश पूर्वाधार प्राधिकरण प्रमुख सिइओ छवि पोख्रेलले जरी पनि आफ्नो कार्यकालमा अगाडि बढाउनको लागि सबैको सहयोग तथा समन्वयनमा कार्य गरिने बताउनुुभएको छ ।
    राजधानी निर्माणको लागि राजधानी गूरु योजना निर्माण टुङ्गिएको छ, जग्गा एकीकरण आयोजनाको मुख्य कार्यालय सञ्चालन भइरहेको छ, प्रदेश राजधानीको भौतिक संरचना निर्माणका लागि बोलपत्र भइसकको छ । यति मात्रै होइन प्रदेश सभा भवन निर्माण भइसकेको र राजधानी स्थापनाका लागि तयारी भइ सकेकोले प्रदेशको राजधानी निर्वाचन अगाडि नै स्थापना गरिने मुख्यमन्त्रीको पहिलो उद्देश्यले पूर्णतामा पाउनेछ ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.