• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, बैशाख २८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

लोकप्रिय समाचार

  • १. विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

  • २. सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

  • ३. तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

प्युठान आएर मोहन विक्रम सिंहले भने “एमालेसंग तालमेल गर्ने नीति छैन् ”

  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा एमालेले प्रतिगमनको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । आइतबार प्युठानको बाग्दुलामा भएको पत्रकार भेटघाटका क्रममा सिंहले एमालेले प्रतिगमनको नेतृत्व र अन्य कम्युनिस्टहरुले अवसरवादी बनेर कम्युनिस्ट पार्टीको वदनामी गरेको बताएका हुन् ।
    प्रगतिशल पत्रकार संघ, नेपाल प्युठानको आयोजनामा आयोजित कार्यक्रम बोल्दै सिंहले वर्तमान राष्ट्रिय राजनीतिमा के.पी.ओलीको प्रतिगमनबाट मुलुकलाई जोगाउन ५ दलिए गठबन्धन भएको र अहिले पनि त्यसका बिरुद्ध बलियो मोर्चा आवश्यक भएको जिकिर गरे ।“एमालेको साठगाठ राजावादीहरुसंग छ” सिंहले भने,“गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षार्थ ५ दलीय मोर्चा आवश्यक छ ।” यस पटक पनि एमाले सफल भए देश प्रतिगमनमा पुनः फस्ने हुँदा जनताले गठबन्धनलाई स्वीकार गरेको उनको दावी छ ।

    एमालेसंग गठबन्धन हुँदैन, बरु एक्लै लड्छौ
    सिंहले गठबन्धनमा अपमानित भएपनि आफ्नो पार्टीको मोर्चाको रुपमा रहेको जनमोर्चा आगामी मंसिर–४ को संघ र प्रदेशको चुनावमा एक्लै लड्ने तयारी भएको जानकारी दिए । सिंहले थपे “एक्लै चुनावमा जान्छौँ तर एमालेसँग साँठगाठ गर्दैनौँ ।”उनले नयाँ पार्टी निर्माण गरेकाहरुलाई अवसरवादी, भ्रष्ट्र र अधिनायकवादी सोच भएका व्यक्तिहरु सही नीति र बिचारमा अट्न नसक्ने टिप्पणी गरे ।

    राजमोको प्युठान र बाग्लुङमा दावी
    ५ दलीय गठबन्धन हुँदा राजमोको संघका लागि प्युठान र बाग्लुङमा दावी हुने सिंहको भनाइ छ । साम्यबादी व्यवस्था नेकपा मसालको मुख्य एजेण्डा भएपनि अहिलेको बहुदलीय र संसदीय व्यवस्थाका प्राप्त उपलब्धि आत्मसात गर्दै आफ्नो चुनावी मोर्चा (राजमो) गलत प्रबृत्तिको बिषयमा फरक मत राख्दै जनता बिच गईरहेको समेत बताएका छन् ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु
    स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम
    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    लोकप्रिय

    • १.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • २.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता

    • ३.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    भर्खरै

    • १.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • २.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ३.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ४.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ५.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    • ६.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • ७.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ८.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.