• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, बैशाख ०५, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • २. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

बेरुजुको चुङगलमा प्यूठानका स्थानीय सरकार


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • प्यूठान, प्यूठानका स्थानीय सरकार बेरुजुको चुङगलमा परेका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार जिल्लाको सरुमारानी गाउँपालिका गाउँपालिका सबैभन्दा बढी र झिमरुक गाउँपालिकाका सबैभन्दा कम बेरुजु भएका स्थानीय तहमा परेका छन् ।
    प्यूठानमा १६ करोड बेरुजु
    प्यूठानका ८ स्थानीय तहको रु १६ करोड २५ लाख ७१ हजार बेरुजु देखिएको छ । जिल्लाको सबै भन्दा बढी सरुमारानी गाउँपालिकामा ५।६८ प्रतिशत बेरुजु देखिएको छ । साथै झिमरुक गाउँपालिकाको सबै भन्दा कम ०।१५ प्रतिशत बेरुजु देखिएको हो ।
    त्यसैगरी जिल्लामा दोश्रो बेरुजु हुने स्थानीय तह नौबहिनी गाउँपालिका भएको छ । नौबहिनी गाउँपालिकाको रु छ करोड २५ लाख २४ हजार अर्थात प्रतिशत ५।४२ रहेको छ ।
    त्यसैगरी स्वर्गद्वारी नगरपालिकाले महालेखा परिक्षकका प्रतिवेदन अनुसार कोभिड–१९ का कारण लेखा तथा स्रेस्ता पेस नभएको कारण लेखापरिक्षण गर्न बाँकी रहेको छ ।

    Advertisement

    प्युठान अस्पलातमा पनि बेरुजु
    प्युठान अस्पताल, विजुवार प्युठानमा पनि बेरुजु देखिएको छ । महालेखा परिक्षक कार्यालयको प्रतिवेदन अनुसार १ ला ३० हजारको बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!
    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग

    लोकप्रिय

    • १.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • २.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.