• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

संविधानको मर्म बुझे मुलुकको मुहार फेरिन्छः संविधान सभा सदस्य अधिकारी

  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • Advertisement

    जनखोजी संवाददाता
    प्युठान, नेपालको संविधान २०७२ को मर्म बुझे मुलुकको विकासले मुहार फेरिने संविधान सभा सदस्य नारायण अधिकारीले बताए । सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को अवसरमा माण्डवी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै जनताका थुप्रै समस्याहरुलाई संविधानले सम्बोधन गरेको भन्दै मर्म अनुसार कार्यान्वयन गर्न सके समृद्ध नेपालको सपना साकार हुने दावी गरे ।
    अधिकारीले धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिक प्रणाली लगायतका विषयहरुले शोषित, पीडित, वषौंदेखि विभेद भोगिरहेका नेपालीहरुलाई सम्बोधन गरेको बताए । सबैको सम्बोधनका कारण यस्को कार्यान्वयनका पक्षमा जोडवल गर्नु पर्नेमा अधिकारीको जोड थियो ।

    स्थानीय तह संविधानको अधिकार बमोजिम जनताको पक्षमा काम गर्ने प्रयास भइरहेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए । उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले पनि संविधानको कार्यान्वयनका पक्षमा धारणाहरु राखेका थिए ।
    माण्डवीको सभाहल देविस्थानमा भएको कार्यक्रममा गाउँपालिका संविधानको महत्व तथा संविधानमा भएका केही बुँदाहरु बारे पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले प्रस्तुतीकरण, बलराम पौडेलले स्वागत मन्तब्य र नारायण जि.सी.ले सञ्चालन गरेका थिए ।
    सहिद परिवारको सम्मान
    संविधान दिवसको अवसरमा माण्डवी भित्रका सहिद परिवारलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । माण्डवी गाउँपालिकाबाट जनयुद्धको समयमा तत्कालिन साही सेना र माओवादीको तर्फबाट गरी २२ जनाले सहादत प्राप्त गरेका थिए । उनीहरुको परिवारलाई सम्मान गरिएको हो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.