• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

जव विष्ट चाडवार्ड खर्च बोकेर झुपडीमा पुगे…..

  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित

  • नेत्र खनाल
    देउखुरी, देउखुरीको राप्ती गाउँपालिकाका विपन्न परिवारको यस पटकको दशै दशै आएको जस्तै भएको छ । आर्थिक रुपमा कमजोर भएका कारण दशै आउँदा पनि दशा लागे जस्तो हुने राप्ती गाउँपलिका ५ का बेसाहारा पहनु चौधरीले यस पटक भने दशै आए जस्तै भएको बताए । उनले खुशी हुँदै राप्ती गाउँपालिका र त्यसका नेता प्रकाश विष्टलाई मुस्कुराउदै धन्यवाद दिए ।
    यस पटकको निर्वाचनमा विजयी भइ राप्ती गाउँपालिकाको अध्यक्ष बनेका प्रकाश विष्टले गाउँपालिकाका विपन्न, बेसहारा र शहिद परिवारहरुलाई यस वर्षको चाडपर्व खर्च प्रदान गरेका छन् । विष्टले विपन्नहरुको घरदैलोमा नै पुगेर चाडपर्व खर्च वितरण गरेका हुन् । प्राय दैनिक हातमुख जोर्न समेत मुस्किल हुने विपन्नहरुलाई गाउँपालिका विष्टले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट उनीहरूकै घरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयोग गरेपछि उनीहरू हर्षित भएका हुन ।
    विगतका वर्षहरुमा ज्यालादारी गरेर जसोतसो चाडपर्व मनाए पनि यस वर्ष श्रीमान बेलाबेला बिरामी भैरहने र आफुले काम खोज्दा समेत वृद्धा उमेरमा काम गर्न नसक्ने भन्दै कसैले काम नदिए पछि झनै समस्यम परेकोमा पालिको सहयोगले राहत मिलेकोमा राप्ती गाउँपालिका ५ कि सितासरी चौधरीले खुशी व्यक्त गरिन ।
    उनीहरु मात्रै होइन समस्यामा परेका करिब १४ घरपरिवारलाई आइतबार घरमै पुगेर सहयोग हस्तान्तरण गरेको अध्यक्ष विष्टले जानकारी दिए ।
    केही वडाहरुमा अझै त्यस्ता घरपरिवारहरु बाँकी रहेको बताउदै उनीहरुलाई पनि घरमै पुगेर सहयोग हस्तान्तरण गर्ने योजना रहेको छ ।
    त्यस्तै अध्यक्ष विष्टले आफुले प्राप्त गरेको सेवा सुविधाबाट त्यस्ता घरपरिवारलाई सहयोग गर्न पाउदा आफु निकै खुशी भएको बताउदै आफु सधैं जनतासँगै रहेकाले कुनै समस्या परे जानकारी गराउन समेत आग्रह गरे ।
    अध्यक्ष विष्टले विगतका वर्षहरुमा जनप्रतिनिधि नरहेको बेलामा समेत समस्यामा रहेका घरपरिवारलाई यसरी नै सहयोग गर्दै आइरहेको छन् ।

    Advertisement

    सोमबार, असोज १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.