• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

मुख्यमन्त्री केसीद्धारा माण्डवीको पहिरोको स्थलगत निरीक्षण, सुरक्षित बासस्थान व्यवस्थापन गरिने


  •   बुधबार, असोज २६, २०७९ मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी
    प्युठान, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर के.सी.ले माण्डवी गाउँपालिका २ धनचौरको सहितका स्थानमा पहिरोपीडितहरुसंग भेट गरेको छन् ।  बुधबार र बिहिबार मुख्यमन्त्री के.सी.ले घटनास्थल पुगेर पहिरोबाट विस्थापित भएका घरपरिवारको अवस्था बुझेका हुन् ।
    माण्डवी गाउँपालिका २ को पुकरुक, धनचौर , र ऐरावती गाउँपालिकाको तिघ्रा पातलका विस्थापित परिवारलाई भेटेका छन् । घटनास्थलको अवलोकन पछि मुख्यमन्त्री केसीले पहिरो गएको ठाउँको भौगोलिक अवस्थाबारे भूगर्व विदलाई ल्याएर अध्ययन गरिने बताए। त्यस स्थानमा बस्न मिल्ने वा नमिल्ने अध्ययन गर्नुपर्ने उनले बताए । त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ ।
    घटनास्थलमा पुगेका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले पहिरोबाट पीडीत तथा विस्थापितलाई स्थानीय सरकारसँगै आवश्यक परे प्रदेश सरकारले थप राहत उपलब्ध गराउने बताए।
    निरीक्षणमा मुख्यमन्त्री कुल प्रसाद के.सी.(सोनाम) अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल), संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी, प्रदेशका प्रमुख सचिव, आन्तिरिक मामिला सचिव मन्त्री, प्रदेश सभा १ का उम्मेद्वार कृष्ण अधिकारी (प्रकाश) लगायत माण्डवी र प्युठान नगरपालिकाका प्रमुख तथा उपप्रमुख, ऐरावती गाउँपालिकामा अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी माओवादी केन्द्र र नेपाली काँग्रेसका नेता लगायतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सहितको टोली तिराम बंगलाचुली पुकरुकको बाटो भएर घटनास्थल पुगेको थियो । आईतबार गएको पहिरोले धनचौरमा आठ घर पूर्ण क्षति भएका छन् । ४९ घर पहिरोका कारण विस्थापित भएका छन् ।
    संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले पहिरो पीडितहरुको बासस्थानको पुनःस्थापनाका लागि प्रदेश सरकारले सिट्टै कदम चाल्न अनुरोध गरे ।


    त्यसैगरी माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशनले पीडितहरुको समस्यालाई गाउँपालिकाले समाधानका उपायहरु, राहतका कार्यक्रमहरु सञ्चालन गरी समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    विवरण आउँदै
    जिल्लाको विपद्बाट घटनाको विवरण संकलन भइरहेको छ । भौतिक ८३ पूर्ण रुपमा क्षति र १३८ घर जोखिममा परेको तथ्यांक आएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्लामा बाढी पहिरोमा परी माण्डवी गाउँपालिकामा ७ जना र ऐरावती १ जना गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय प्युठानका सुचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनका अनुसार अरु विवरण संकलन भइरहेको छ ।

    बुधबार, असोज २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.