• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

विपद् प्रभावित महिला र किशोरीहरूमा मानसिक स्वास्थ्य समस्या

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
  • Advertisement

    माण्डवी गाउँपालिका धनचौरका विपद् प्रभावित ९० जना महिला र किशोरीहरूले मर्यादा र प्रजनन् स्वास्थ्य सामाग्री पाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति प्यूठान र माण्डवी गाउँपालिकाको समन्वयमा युएनएफपिए र नेपाल रेडक्रस सोसाइटी प्यूठानले उक्त सामाग्री पिडित परिवारलाइ वितरण गरेको हो ।समुहमा मनोसामाजिक परामर्शको अवस्थामा, विपद्बाट महिला तथा किशोरीहरूमा मानसिक स्वास्थ्य समस्या समेत देखा परेको महिला सुरक्षा वासका मनोसामाजिक परामर्शकर्ता बिमला खडकाले बताइन् । परामर्शको क्रममा नेपाल सरकारले महिला तथा किशोरीका लागि लैंगिक हिंसा र मनोसामाजिक समस्या समाधानका लागि एकव्दार संकट व्यवस्थापन केन्द्र र महिला सुरक्षा बासको व्यवस्था गरेको सोहि अवसरमा जानकारी दिइन् ।

    गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी र इलाका प्रशासन कार्यालय बाबुराम पुरीले सरसफाइ सामाग्री र डिग्नीटी किट पहिरो पिडित किशोरी र महिलालाइ सामाग्री हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेको हो । सो कार्यक्रममा संयुक्त राष्ट्र संघ जनसंख्या कोषका केदार राना मगर र नेपाल रेडक्रस सोसाइटीका सभापती गुमानराज पुलामीले किशोरी र महिलाहरूलाइ मर्यादा सामाग्री, किशोरी किट र सरसफाइ ९० थान मर्यादा सामाग्री र ३९ थान सरसफाइ सामाग्री वितरण गरे ।

    पहिरोबाट विस्थापित घरपरिवारका लागि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा जङ्गल छेउमा ८ वटा अस्थाइ टेन्ट खडा गरिएको र आवश्यक बिजुलीको व्यवस्था भैरहेको थियो ।

    गाउँ पालिकाका अध्यक्षले स्थानीय सरकार अत्यन्त सक्रियताका साथ उध्दार र सहयोगमा लागेको र इलाका प्रशासन कार्यालयका प्रमुखले विपद्को अवस्थामा युएनएफपिए, युनिसेफ लगायत अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी चाहिने सहयोग जुटाउन सकिने बताए

    बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.