• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, जेठ ०६, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

लोकप्रिय समाचार

  • १. टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

  • २. अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

  • ३. सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

पोख्रेलद्धयको निर्देशनः गठबन्धनलाई जिताउनुस्


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित

  • प्युठान, नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सचिव लिलामणी पोख्रेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रध्यापक डाक्टर गोविन्दराज पोख्रेलले गठबन्धनलाई बहुमतका साथ विजयी गराउन कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार प्युठान प्रदेश सभा क्षेत्र नं. १ का अगुवा कार्यकर्ता भेला तथा राजनितिक प्रशिक्षण कार्यक्रममा बोल्दै पोख्रेलद्धयले आसन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वारहरुलाई फराकिलो मतान्तर सहित विजय गराउन निर्देशन दिएका हुन् ।
    नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोख्रेलले लामो संघर्षबाट प्राप्त उपलव्धिहरुको रक्षाका लागि गणतान्त्रिक, संविधानलाई मान्ने दलहरुलाई विजय गराउनु पर्ने बताए । उनले देशमा संविधानको रक्षा, व्यवस्थाको रक्षा गर्दै जनताको अवस्था परिवर्तन गराउन गठबन्धन लागि परेको भन्दै प्राप्त उपलब्धी उल्ट्याउने प्रयासरत दलहरुलाई परास्त गर्नुको विकल्प नभएको जिकिर गरे ।
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द राज पोख्रेलले पार्टी भित्रका मत मतान्तरलाई ताथि राखेर व्यवस्था वचाउनका लागि गठबन्धनलाई विजय गराउनु पर्ने आवश्यकता रहेको प्रष्ट्याए । “मेरो पार्टी भित्र धेरै मत मतान्तर छन्”, पोख्रेलले भने “तर व्यवस्था वचाउनुको विकल्प नभएपछि गठबन्धनलाई भोट माग्न आएको छु । ”
    प्रा.डा. गोविन्द राज पोख्रेलले केही समय अघि एक अन्तवार्तामा प्युठानमा गठबन्धनलाई भोट नमाग्ने धारणा राखेका कारण अनेकन विश्लेषण भएका थिए । यसै हप्ता बुटवलमा र सोमबार प्युठानमा गठबन्धनको सभामा सहभागी भई मत मागेपछि गठबन्धनलाई थप ऊर्जा मिलेको गठबन्धनका नेताहरु बताउछन् ।
    त्यसैगरी नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजकुमार कक्षपति, प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेद्वार तथा माओवादी केन्द्रका प्रदेश सचिव कृष्ण अधिकारी प्रकाश, राष्ट्रिय जनमोर्चाका नेता तथा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख केशवराज आचार्य, नेपाली काँग्रेस प्युठानका सभापति विष्णुकुमार गिरीले गठबन्धनको पक्षमा निर्वाचन माहोल वनिसकेको दावी गर्दै गठबन्धन दलको पक्षमा मतदान गर्ने वातावरण मिलाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    Advertisement

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु
    विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण
    सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    लोकप्रिय

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान

    • २.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम

    • ३.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    भर्खरै

    • १.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • २.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ३.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ४.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ५.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ६.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    • ७.
      स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

    • ८.
      प्यूठानको अग्रणी सहकारीको रुपमा स्थापित – विजय फूलबारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.