• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

राजधानीको कार्यान्वयनका लागि जो अहोरात्र खटिरहेछन्

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
  • Advertisement

    नेत्र खनाल दाङ्ग
    दाङ्ग देउखुरीमा पछिल्लो समय दुई हस्तीहरु निकै चर्चित छन् । नेपालको संबिधान २०७४ ले अङ्गीकार गरेको नेपालको राज्य प्रणाली अनुसारको तिन तहको व्यवस्था अनुसार प्रदेश सरकारको व्यवस्थापन र राजधानी स्थायीत्वको लागी नेपाली राजनीतीमा निकै चर्चा हुने गरेको छ । नेपालमा ७ प्रदेश मध्ये सुरुवाती अवस्थाबाट निकै चर्चामा रहेको लुम्बिनी प्रदेश नै हो । यस प्रदेशको राजधानी स्थायीत्वको लागी प्रदेश सरकारबाट कानुनी रुपमा पास भएपनी स्थायीत्व ग्रहण गर्न सकेको छैन । तर मंसिर ४ को केन्द्रीय निर्वाचन पछी प्रदेश राजधानीले स्थायीत्व पाउने बिषयमा राप्तीबासी निकै हर्षित भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी (सोनाम) बिहिबार नै आफ्नो पूर्ण तयारीका साथ स्थायी राजधानी राप्ती उपत्यका छिर्दा बुटबल स्थित केही कर्मचारीको विरोध आएको थियो । भने अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का पनी मन्त्रालयको पुर्ण तयारीका साथ प्रदेश राजधानी राप्ती उपत्यका आईपुगेका छन् । राजधानी स्थायीत्वको संरचनाको क्षेत्र रहेको लालमटिया स्थित साबिक प्राविधिक बिद्यालय चिटीक्क पारेर सिंगारीएको छ । मुख्यमन्त्री कार्यालय मुख्यमन्त्री निबास पूर्ण तयारी कार्य सम्पन्न भएको छ । भने अन्य मन्त्रालयको भवन र निबासको तयारी अन्तीम् अवस्थामा पुगेको छ । सभामुखको निबास गढवामा तयारी अबस्थामा पुगेको छ । साथै दलको कार्यालय अवको १५ दिनमा तयारी रहने छ । यसकार्यलाई तिब्रगतीमा काम संम्पन्न् गर्न दिनरात ज्यामीहरु परिचालन भैरहेको जग्गा एकिकरण विकास समितिका अध्यक्ष श्यामेस चौधरीले बताएका छन् । मन्त्रालय परिसर भित्र अब केही सरसफाईका काममात्र बाकी रहेको र केही टुटुफुट कार्य बाकी रहेको जानकारी दिदै अध्यक्ष चौधरीले राजधानी व्यवस्थाका लागी आफुले कुनै कसरतमा कमी नराखने बताएका छन् । यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले राजधानी क्षेत्रभित्र आउने सबैखाले कर्मचारीको व्यवस्थापनमा कुनै कमी आउन नदिने प्रतिबद्धता प्रेश ब्यक्तब्य मार्पmत सुचित गरेका छन् । अध्यक्ष बिष्टले राजधानी व्यवस्थापनको लागी राप्ती गाँउपालीका जुनसुकै त्याग गर्न तयार रहेको बताउदै बिष्टले राजधानी व्यवस्थापनको लागी पालिकास्तरबाट पाँच सय युवा परिचालन गरी राजधानी क्षेत्रको सरसफाईमा परिचालन गर्ने बताएका छन् । यसका लागि गाउँपालिका क्षेत्रभित्र रहेका उद्योग बाणिज्य संघ लगायत सबै खाले संघ संस्थालाई परिचालन गर्ने बताएका छन् ।

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.