• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण सम्पन्न

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • Advertisement

    टोपराम केसी
    प्युठान, माण्डवी गाउँपालिकामा वित्तीय सुशासन जोखिम मुल्याङ्कन सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    गाउँपालिका सभाहल जस्पुरमा आइतबार सम्पन्न अभिभुकिकरण कार्यक्रमा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोशनको अध्यक्षता एवम् जिल्ला समन्वय समिति प्युठानका उप प्रमुख दुर्गा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो।
    यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकी ,वडा नं.२ का अध्यक्ष प्रकाश ओली,वडा नं.३का अध्यक्ष धनेन्द्र कार्की,वडा नं.४का अध्यक्ष डिल बहादुर घर्ती मगर ,र वडा नं.५ का अध्यक्ष दुर्गाप्रसाद आचार्य सहित गाउँपालिकामा कार्यरत विभिन्न विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख रेग्मीले वित्तीय सुशासन कायम राख्न सम्वन्धित सवै निकायहरु उत्तिकै जिम्मेवार हुनु पर्ने बताए ।
    यस्तै गाउँपालिका अध्यक्ष रोशनले गाउँपालिकामा मात्र नभई नेपालका सवै वित्तीय सरकारी एवम् गैरसरकारी निकायहरुमा सुशासन हराउँदै जान लागेको संकेत गर्दै समयमै जिम्मेवार बनी लयमा फर्काउन निर्देशन दिए ।
    साथै अध्यक्ष रोसनले आफू पालिका सरकारको प्रमुख भएको हैसियतले वित्तीय सुशासन कायम गर्न सधै प्रयासरत र प्रतिवद्ध रहेको बताए ।
    यता गाउँपालिका उपाध्यक्ष कालाथोकीले आफू गाउँपालिका उपाध्यक्ष भएको हैसियतले अनुगमन समितिको संयोजक रहेको स्मरण गराउँदै कुनै पनि आयोजना÷ परियोजना सम्पन्न नहुँदै भुक्तानी दिने परम्पराको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    साथै उपाध्यक्ष कालाथोकीले कार्यक्रम अत्यन्त सफल र प्रभावकारी ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै कार्यक्रमले गाउँपालिकाको समग्र वित्तीय क्षेत्रमा लोप हुनै लागेको सुशासनलाई पुनःट्रयाकमा फर्काउने समेत विस्वास व्यक्त गरे । कार्यक्रम प्रदेश सुशासन केन्द्र नेपालगन्ज वाँकेको आयोजनामा सम्पन्न भएको हो ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.