• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

दाङको राप्ती गाउँपालिकामा माओवादी केन्द्रको बैचारिक प्रशिक्षण

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

  • सिसहनियाँ, नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिकाको आयोजनामा मंगलबार लालमटियामा बैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    पार्टीको दुई महिने संगठन सुदृढीकरण अभियान अन्तर्गत दाङ जिल्लामा प्रशिक्षण तथा संगठन सुदृढीकरण शुरू गरिएको हो ।
    सो प्रशिक्षण कार्यक्रमलाई पार्टी स्थायी कमिटी सदस्य कुल प्रसाद केसी (सोनाम) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्य, केन्द्रीय सदस्य इन्द्रजित थारू, केन्द्रीय अनुशासन आयोगका सदस्य लुमबहादुर कार्की, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण अधिकारी, राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर लगायतका नेताहरूले प्रशिक्षण मन्तव्य राखेका थिए ।
    प्रमुख अतिथि सोनामले पार्टी कमिटि आधार ईलाका सहितको कमिटिमा परिणत गरी सेल देखी केन्द्र जोड्नु पर्ने बताए । उनले सेलसम्म पुगेर पूर्व माओवादीहरुलाई घर फर्को अभियान अन्र्तगत सफल पार्न निर्देशन दिए ।
    कार्यक्रममा पार्टीका विभिन्न तहका नेताकार्यकर्ता तथा जनवर्गीय संगठनका अध्यक्षहरुले आ–आफ्नो क्षेत्रका बारेमा रिपोर्टिङ गरेका थिए। माओवादीले केन्द्रीय परिपत्र अनुरूप जिल्लाका १० वटै पालिकामा संगठन सुदृढीकरणका लागि प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरेको छ ।
    यो अभियानले पार्टीलाई जनस्तरमा थप मजबुत बनाउने जिल्ला इञ्चार्ज आचार्यले बताए । “हामीले प्रशिक्षणका साथै जनताका दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि उचित पहल गर्ने छौं,” उनले भने, “हाम्रो नेतृत्व रहेको अहिलेको सरकारबाट जनजिविकाको सवालमा केके काम गर्न सकिन्छ भनेर जनतासँग अन्तर्क्रिया गर्छौं ।”
    कार्यक्रम राप्ती गाउँपालिका पार्टीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता तथा सह सचिव बसन्त नेपालीको स्वागत मन्तव्य र सचिव तुला गिरीको सञ्चालन गरेका थिए ।

    Advertisement

    बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.