• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

राप्तीमा दलित युवाहरुको लागि एक महिने मोटर ड्राइभिङ तालिम

  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • Advertisement

    देउखुरी १ जेठ(जनखोजी)ः दाङको राप्ती गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत बिपन्न दलित युवाहरुलाई सीप प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले एक महिने मोटर ड्राइभिङ तालिम दिन शुरु गरेको छ। ूसीप सिकौँ,स्वरोजगार बनौूँ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाको आर्थिक सहयोग तथा तारा टेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालि राप्ती गाउँपालिका वडा नम्बर चारको आयोजना बिहीबारदेखि तालिम दिन शुरु गरिएको हो।
    तालिम उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष वीर बहादुर चौधरीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
    उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले लामो समयसम्मको आन्दोलन र नयाँ संविधान निर्माण भए सँगै दलितहरुका कतिपय अधिकारहरु प्राप्त भए पनि अझै विपन्न दलित समुदायहरु केही अवसरहरुबाट बन्चित भएको बताउदै त्यस्ता समुदायका युवाहरू लाई ब्यवहारि सीप प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गर्न लागिएको बताए । उनले सीप भए जुनसुकै ठाउँमा गए पनि खाली बस्नु नपर्ने बताउदै इमानदारीपूर्वक तालिम सिक्न र सिकेको कुरा पछि व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव समेत दिए ।
    पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले दलित समुदायका बालबालिका तथा युवाहरुका लागि पालिकाले मोटर ड्राइभिङ ,कम्प्युटर तालिम लगायत विभिन्न दलित लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।
    उद्घाटन कार्यक्रममा पालिकाका वडा नम्बर नौ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर ,वडा नम्बर दुईका निवर्तमान वडा अध्यक्ष जगत थापा ,लेखा अधिकृत धन प्रसाद शर्मा ,युवा,शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसी,पञ्जिकरण शाखाका प्रमुख नारायण बहादुर रावत लगायतको सभागीता रहेको थियो । पालिकाका भित्रका एघार जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन तारा टेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक तारा प्रसाद भुसालले गरेका थिए ।

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.