• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

स्वर्गद्वारी नगरपालिकाको विद्यालय अनुगमन

  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • साउन ४ , बबिता रिजाल, प्युठान । स्वर्गद्वारी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्याालयहरुमा अनुगमन गरेको छ । विहिवार स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगरको नेतृत्वमा स्वर्गद्वारी नगरपालिका वडा नं. १ का स्वर्गद्धारी बाल बिकास केन्द्र पिपलडाँडा , जन शान्ती प्राथमिक विद्यालय सल्लुडाँडा , अम्बिकेश्वरी प्राथमिक विद्यालय रुम र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भलाडाँडामा अनुगमन गरिएको स्वर्गद्वारी नगरपालिकाका नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो । विहिवार नगर उप प्रमुख मिनराज राना मगरको नेतृत्वमा स्वर्गद्वारी नगरपालिकाका शिक्षा संयोजक ओविराम भण्डारी , पत्रकार जिवन हमाल लगायतको टोली विद्यालयमा पुगेर अनुगमन गरिएको पनि उहाँले बताउनु भयो ।

    Advertisement

    स्वर्गद्वारी नगरपालिकाको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गरि बलियो शैक्षिक जनशक्ति उत्पादन गर्न महत्वपुर्ण भुमिका खेल्ने विद्यालयहरुको शैक्षिक अबस्था , विद्यार्थि तथा शिक्षकहरुको अबस्था , विद्यालयको भौतिक संरचना , विद्यालयमा पठनपाठनको अवस्था , व्यवस्थापकिय क्षेत्र लगायत सम्पुर्ण पक्षको अनुगमन गरि नगरपालिकाले आगामी दिनमा विद्यालय शिक्षालाई प्रभावकारी बनाउन के कस्ता कामहरु गर्र्नुपर्ने आवश्यकता रहेको छ , सो को अध्यन गरी सोहि अनुसारका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले विद्यालयहरुको अनुगमन गरिएको स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले बताउनु भयो ।

    अनुगमनका क्रममा अम्बिकेश्वरी प्राथमिक विद्यालय रुममा खानेपानिको अत्यन्तै समस्या रहेको तथा विद्यालयको भवन र झ्याल ढोका जिर्ण अवस्थामा पुगेकोले त्यसको तत्काल मर्मत गर्नुपर्ने , नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भलाडाँडामा पनि खानेपानीको अभाव भएकाले तत्काल पानि ट्यांकीको व्यवस्थापन गर्नुपर्ने , विद्यालय क्षेत्र फोहोर भएकाले सरसफाईमा विद्यालयले ध्यान पुर्याउनु पर्ने तथा विद्यालयमा घेराबार लगाउनुपर्ने देखीएको स्वर्गद्वारी नगरपालिकाका शिक्षा संयोजक ओविराम भण्डारीले जानकारी दिनुभयो ।

    त्यस्तै जन शान्ती प्राथमिक विद्यालय सल्लुडाँडामा २ जना निजी शिक्षकले पठनपाठन सञ्चालन गर्दै आएको देखीएको छ । संघ , प्रदेश र स्थानिय सरकारले दिने दरबन्दि तथा राहत शिक्षकको पहुँच नपुगेको देखीएकाले स्वर्गद्वारी नगरपालिकाले जतिसक्दो छिटो शिक्षक अपलब्ध गराउन यथासिघ्र पहल गर्ने पनि संयोजक भण्डारीले बताउनु भयो । स्वर्गद्धारी बाल बिकास केन्द्र पिपलडाँडाको शैक्षिक अबस्था भने सामान्य देखीएको भण्डारीको भनाई छ ।

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.