• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
बुधबार, माघ ०८, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

लोकप्रिय समाचार

माओवादीको तिन महिने अभियानले जनसमर्थन वृद्घी गर्छ – संयोजक अधिकारी

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • सि पि पौडेल भदौ ,१४ प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) प्यूठान जिल्ला संयोजक नमराज अधिकारीले रोशनले तिन महिने अभियानले । प्रचण्ड नेतृत्वको सरकारले शुसासनका निम्ति चालेको भष्टाचार बिरूद्धको अभियानले जनतामा उत्साह जगाएकाले जनसमर्थन वृद्घी गर्ने बताउनुभएको छ।

    Advertisement

    विहिवार प्रेस सेन्टर नेपाल , प्यूठान शाखाको वैठकलाई सम्बोधन गर्दै अधिकारीले यस्तो कुरा बताउनुभएको हो।
    साथै नेकपा माओबादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल प्युठानले जिल्लाका नौ वटै स्थानीय तहमा प्रतिनिधि तोकेको छ।

    जस अन्तर्गत स्वर्गद्वारी नगरपालिकामा सिपि पाैडेल , माण्डवि गाउँपालिकामा यादव पाैडेल , सरुमारानि गाउँपालिकामा नेत्र खनाल ,ऐरावती गाउँपालिकामा सन्तोष सुनार, मल्लरानी गाउँपालिकामा रमेश गिरि ,प्युठान नगरपालिकामा राधिका भुसाल नाैवहिनी गाउँपालिकामा सुजाता भण्डारी ,झिमरुक गाउँपालिकामा टिकाराम पाेख्रेल र गाैमुखी गाउँपालिकामा केशर सुनार तोकिएको छ।

    संगठनका जिल्ला संयोजक टिकाराम पाेख्रेलकाे अध्यक्षतामा आज जुम्रीमा बसेको बैठकले पार्टी केन्द्रले निर्धारण गरेको तीन महिने रुपान्तरण अभियानलाई सघाउन सबै पालिकामा प्रतिनिधी तोकेको हो।
    सरकारले शुसासनका निम्ति चालेको कदमवारे जनतामा पुगेर जनसमर्थन वृद्घी गर्ने र संगठन विस्तार गर्ने मुख्य लक्ष्यसहित सुरु गरेको यो अभियानमा ९० दिन हरेक माओवादी केन्द्रका नेताले आफ्नो घर छोडेर तोकिएको कार्यक्षेत्रमा पुग्नुपर्नेछ।

    त्यसका लागि केन्द्रीय नेतालाई अन्तरजिल्ला, प्रदेशका नेतालाई अन्तरपालिका , जिल्लाका तथा पालिकाका नेतालाई अन्तरवडा कार्यक्षेत्र तोकिएको छ।

    आगामि १६ गते शनिवार प्यूठानका ६४ वटै वडामा माओवादीले ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान’को एकसाथ उद्घाटन गर्दैछ।
    नेकपा माओवादि केन्द्रका प्युठान जिल्ला संयोजक नबराज अधिकारी (राेशन) काे प्रमुख आतिथ्यता र प्रदेश कमिटी सचिवालय सदस्य झपेन्द्रसहित प्रेस सेण्टरका केन्द्रीय लेखा संयोजक तुफान अधिकारी, केन्द्रीय सदस्य हरि भण्डारी लगायतकाे उपस्थिति रहेको थियो।

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !
    ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    लोकप्रिय

    भर्खरै

    • १.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • २.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ३.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ४.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ५.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ६.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ७.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    • ८.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.