• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

युएईमा संयुक्त तिज तथा दरखाने कार्यक्रम


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • Advertisement

    शशिधर भण्डारी समृद्ध
    दुवई युएई(जनखोजी) असोज १, युएईमा संयुक्त तिज तथा दरखाने कार्यक्रम
    शशिधर भण्डारी समृद्ध
    दुवई युएई(जनखोजी) असोज १, युएईमा तिज तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय रोल्पाली समाज यूएई , प्युठान स्वर्गद्वारी समाज यूएई र दाङ देउखुरी समाज यूएईको संयुक्त आयोजनामा पानीजहाज(क्रुजमा) कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
    अन्तराष्ट्रिय रोल्पाली समाज यूएईशाखाका अध्यक्ष दिल पुनको अध्यक्ष, नेपाली समाज युएइका वरिष्ठ उपाध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । प्युठान स्वर्गद्धारी समाज युएइका प्रवक्ता सन्तोष बि.क. द्धारा सञ्चालित कार्यक्रममा प्युठान स्वर्गद्धारी समाज युएइका अध्यक्ष ठगेन्द्र सुनारले स्वागत मन्तब्य राखेका थिए । ३ सय नेपालीहरुरको सहभागिता रहेको कार्यक्रममा तिजको शुभकामना आदान प्रदान, दर खाने कार्यक्रममा सहभागिता र तिजका गितहरुमा नाचगान गरी मनोरन्जन गरिएको थियो ।
    कार्यक्रममा बोल्दै नेपाली समाज युएइका उपाध्यक्ष कमल गिरीले नेपालीहरुका संस्था खादा लगाउने मात्रै नभएर सामाजिक सेवामा पनि लागेका उदाहरणहरु प्रस्तुत गरेका थिए । उनका अनुसार अलपत्र, दुव्र्यसनीमा लागेका तथा अन्य सेवा आवश्यक नेपालीहरुका लागि नेपाली समाज युएइ र अन्य जिल्लाका समाजहरु सक्रिय रहेको बताएका हुन् ।
    तिजको अवसरमा शुभकामना मन्तव्य राख्दै प्युठान स्वर्गद्धारी समाज युएइका संरक्षक दुजमान सुनारले कार्यक्रमले नेपाली कला संस्कृति एवं चाडपर्वलाई बिदेशी भुमिमा पनि जिवन्त राखिरहन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
    कार्यक्रममा लुम्बिनी प्रदेश समाज युएईको अध्यक्ष प्रेम बहादुर, अन्तराष्ट्रिय रोल्पाली समाज यूएई उपाध्यक्ष देवराज ओली, दाङ देउखुरी समाज यूएइका उपाध्यक्ष गोपाल के.सी. लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा काठमाण्डौ पार्टी प्यालेस बरदुवई, एभरेष्ट हण्रेड रेष्टुरेन्ट र सिम्पल लाइफ रेष्टुरेन्ट÷जनरल टेडिगं एलएलसी प्रायोजिक रहेका थिए भने गायक तथा संगितकार राजकुमार टरालीको विशेष प्रस्तुती समेत रहेको थियो ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव
    निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
    ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग
    शिक्षकलाई चिठी
    वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.