• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट

  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • तुल बहादुर कवँर मगर देउखुरी १९ असाेज,२०८० । नेकपा माओवादी निकट उद्योग व्यापार संघ राप्ती उपत्यकाको अध्यक्षमा पुनः गन्ज बहादुर विष्ट चयन हुनु भएको छ।

    Advertisement

    शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न प्रथम वार्षिक साधारणसभाले विष्टको अध्यक्षतामा एक सदस्य पछि थप गर्ने गरि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे।

    जसकाे उपाध्यक्षमा जया रावल, तुला गिरी र रण प्रसाद सुवेदी रहनु भएको छ भने महासचिवमा बसन्त नेपाली ,सचिवमा चन्द्र खनाल ,काेषाध्यक्षमा चित्र बहादुर रावत र सह काेषाध्यक्षमा उमा चाैधरी चयन हुनु भएको छ। त्यस्तै संघको सदस्यहरूमा रंग बहादुर सुनार,लक्ष्मण घर्ती ,पिताम्बर गैरे,डम्बर थापा ,कृष्ण केसी ,तिलक अधिकारी ,प्रभात केसी ,ऋषिराम आचार्य र उर्मिला चाैधरी रहनुभएको छ। देउखुरी क्षेत्रमा रहेका चार वटै स्थानीय तहहरुमा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरुलाई समेट्ने गरि नयाँ कार्य समिति चयन गरिएकाे नव निर्वाचित अध्यक्ष गन्ज बहादुर विष्टले बताउनुभयो ।

    साधारणसभा उद्योग व्यापार संघ राप्ती उपत्यकाका अध्यक्ष गन्ज बहादुर विष्टको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्केकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हाे ।

    साे अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका संसद इन्द्रजित थारु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्याैपाने ‘सागर’,सचिव कृष्ण अधिकारी ‘प्रकाश’,नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष ओविन्द्र महरा ,महासचिव खेम नारायण पराजुली ,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,नेकपा माओवादी केन्द्रका राप्ती गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।संघको विधान संरक्षक शंकर गाैतमकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव पहलवान चाैधरीले गर्नु भएको थियो ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.