• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
आइतबार, फागुन ०३, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

‘एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण ’–अध्यक्ष विष्ट

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • Advertisement

    तुल बहादुर कवँर मगर
    देउखुरी, राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताए । शुक्रबार पालिकाले पालिकाको सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले यस्तो बताएका हुन्।
    नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण देशमा आपसमा सद्भाव अभिवृद्धि गर्न चाडपर्वको महत्त्वपूर्ण भूमिका रहने उउको भनाई थियो ।
    ुचाडपर्वले सहिष्णुता, सद्भाव र एकतामा सहयोग पु¥याउँछु(अध्यक्ष विष्टले भने –‘त्यसैले चाडपर्वको महत्व छ, यिनको संरक्षण गर्नुपर्छ ।’
    कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरी ,लुम्बिनी प्रदेश सरकारका पर्यटन ,उद्योग तथा यातायात मन्त्रालयका उप सचिव राजेन्द्र पन्थी, थारु लोकतान्त्रीक मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष बुद्धि प्रकाश चौधरी, नेपाली काङ्ग्रेसका प्रतिनिधि दुर्योधन पाण्डे ,नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष नारायण प्रसाद शर्मा ,राष्ट्रिय स्वतन्त्रका पार्टी राप्ती गाउँपालिका संयोजक दोर्ण जिसी, नागरिक समाज राप्तीका सचिव ओम प्रकाश गुप्ता, होटल व्यवसायी संघ भालुवाङ्गका अध्यक्ष महेश बेल्वासे, नेपाल शिक्षक महासंघ राप्तीका अर्थ सचिब विनोद कुमार गुप्ता, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पालिकाका जनप्रतिनिधि ,पालिकामा क्रियाशील राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ,नागरिक समाज,प्रहरी प्रशासन ,उद्योगी व्यापारी ,पूर्व जनप्रतिनिधि,शिक्षक संघ संगठनका प्रमुख, विद्यार्थी , संचारकर्मी लगायत पालिकामा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
    पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.