• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

माण्डवीले मनायो,२०अौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस


  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
  • मंसिर-१९,२०८० प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा २०अौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ।´´स्वास्थ्य क्षेत्रमा दिगो विकास:महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास´´भन्ने मुलनाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा दिवस मनाईएको हो।

    Advertisement

    गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,१नं.वडाका अध्यक्ष बाम बहादुर वुढा,२ नं.- वडाका अध्यक्ष प्रकाश वली,३ नं. वडाका अध्यक्ष धनेन्द्र कार्की ,४ नं.वडाका अध्यक्ष डिल बहादुर घर्ती ,५नं.वडाका कार्यवाहक अध्यक्ष कमला खड्का,गाउँपालिकामा कार्यरत विषयगत शाखा प्रमुख सहित पाँच वटै वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियोे।कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले सामाजिक क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका उच्च रहेको बताउँदै उनीहरुले पुर्याएको योग्दानको प्रसंसा गरेर साध्य नरहेको धारणा राख्नु भयो।

    उहाँले भन्नू भयो“तपाईहरुले गरेको कामको प्रसंसा गर्ने कुनै सिमा छैन अथवा तपाईहरुले त्यो भन्दा पनि धेरै कामहरु गर्नु भएको छ।´´अध्यक्ष अधिकारीले सामाजिक क्षेत्रको हरेक गतिविधिमा स्थानीय सरकारसँग साझेदारीका रुपमा जोडिने सवै स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक परिवर्तनमा नि:स्वार्थ खटिन पनि आग्रह गर्नु भयो।यस्तै उपाध्यक्ष कालाथोकीले स्वास्थ्य स्वयंसेविकाहरुले समाजसेवा जस्तो महत्वपूर्ण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै खुलेर प्रसंसा गर्नु भयो।साथै गाउँपालिकाले गाउँ/गाउँ र टोट/टोलमा हुने नराम्रा गतिविधि तथा मुद्दामामिलाको मेलमिलाप कार्यक्रममा समेत उनीहरुलाई अग्रसर गराउन सम्पुर्ण स्वास्थ्य स्वयंसेविकालाई न्यायिक सम्बन्धि तालिमको आयोजना गर्न लागेको बताउनु भयो।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले समाजमा जननिकट रहेर स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योग्दान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुले समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भुमिका रहनु पर्ने बताउनु भयो।उता सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका २नं.वडाका अध्यक्ष प्रकाश वलीले जनसेवामा समर्पित स्वास्थ्य स्वयंसेविकाहरुको योग्दानको उच्च कदर गर्दै गाउँपालिकाले भ्रमण र खाजा लगाएतका क्षेत्रमा हुने खर्चलाई कटौती गरेर भए पनि उनीहरुको सेवासुविधा निर्धारण गर्नु पर्नेमा जोड दिनु भयो।३नं.वडाका अध्यक्ष धनेन्द्र कार्कीले सेवाक्षेत्रको सहजताका लागि यथासिघ्र तालिमको व्यवस्थापन गरिनु पर्ने बताउनु भयो।कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्थाको प्रतिनिधित्व गर्दै देविस्थान स्वास्थ्य चौकीका प्रमुख गिर बहादुर नेपाली र स्वास्थ्य स्वयंसेविकाको तर्फबाट खिमा थापाले धारणा राख्नु भएको थियोे।

    कार्यक्रमकै अवसरमा कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै गाउँपालिकाले ५जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरेकोे छ।गाउँपालिकाले पाँच वटै वडाबाट क्रमश विपना हौजाली,कलावती वली,रमा खत्री ,पुष्पा विष्ट र खिमा थापालाई टीका ,डोसल्ला ,प्रसंशा-पत्र र नगद सहित सम्मान गरेको हो।हाल गाउँपालिकाको ५ वटै वडामा गरि ४१जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन्।यस दिवसलाई वडामै मनाउँदै आईएकोमा यसपटक भने गाउँपालिकाले संयुक्त रुपमा गाउँपालिकामै आयोजना गरि मनाएको हो।कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले गर्नु भएको थियोे।

    मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.