• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, जेठ ०७, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

शिक्षकलाई चिठी

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

आरिघोप्टे वर्षाले प्यूठानको झिमरुक मस्यपालनमा ६ लाखको माछा क्षति

लोकप्रिय समाचार

  • १. गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

शुसिला गिरीको ‘प्युठान ईस्नालाई’ सार्वजनिक 


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • केशर सुनार,बिजुवार। प्युठानी गायिका शुसिला गिरीको प्युठान झल्काउने गीत ‘प्युठान ईस्नालाई’ बोलको लोकसंगित बजारमा आएको छ। प्युठानको झिमरुक गाउँपालिका वडा नं-८ टिमुरचौरमा अवस्थित धार्मिक एवम् पर्यटकीय क्षेत्र ईस्नाथानको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सोही गीत बिहीबार सार्वजनिक भएको छ ।

    Advertisement

    माया प्रेममा परेका जोडीले ईस्नाथानमा भाकल गरी काली पाठी चढाउने र आफ्नो प्रेम सफल पार्ने भावलाई गीतको माध्यमवाट पर्दामार्फत देखाउन खोजिएको छ । साथमा प्रेमी प्रेमिकाले गर्ने माया पिरिमलाई शब्दको भावमा राखेको भिडियोमा देख्न सकिन्छ । हुम गैरेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा चर्चित कलाकार बालचन्द्र बराल र शुसिला गिरीको प्रेमिल अभिनय देख्न सकिन्छ।

    गायिका शुसिला गिरीको शब्द र संगीतमा रहेको गीतमा सुमधुर स्वरका धनी गायक गायिका ईन्द्र जिसी र सुनिता बुढाक्षेत्रीले आवाज भरेका छन् ।राम केसीको टिमले छायांकन गरेको भिडियोको सम्पादन भने हुम गैरेले गरेका हुन् । गिरीको ‘प्युठान ईस्नालाई’ बोलको गीत ईन्द्र जिसी अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ।गिरीको यसभन्दा अगाडिका गीतले चर्चा पायजस्तै यो गीतले पनि चर्चा कमाउने क्रममा रहेको छ।

    भिडियो हेर्नुहोस;

     

     

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न
    अखिल(क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्षको जिम्मा घर्ती मगरलाई
    मोती माविमा मोतीराम भट्टको सालिक स्थापना गरिने!
    अनेरास्ववियु प्युठानको अध्यक्षमा केसी निर्वाचित!
    अखिल (क्रान्तिकारी) प्यूठान नगर विशेष समितिको अध्यक्षमा परियार निर्वाचित
    १२ कक्षाको पुरक परीक्षा भदौ २५ र २६ गते हुने

    लोकप्रिय

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    भर्खरै

    • १.
      गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

    • २.
      भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी

    • ३.
      प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

    • ४.
      निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

    • ५.
      ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

    • ६.
      शिक्षकलाई चिठी

    • ७.
      वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

    • ८.
      लुम्बिनी प्रदेशः बाढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2025 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.