• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
सोमबार, जेठ ११, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

स्थापना दिवसमा विजय फूलवारीका विविध कार्यक्रम

लोकप्रिय समाचार

  • १. खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

  • २. प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

के.सी. प्यानलले दियो मतदातालाई धन्यवाद, व्यावसायिक संघको एकतामा राजनितिक दुर्गन्धः के.सी.

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • २०७८ पुस १३ गते मंगलवार प्युठान, केही समयमा यता प्युठान उद्योग वाणिज्य संघ प्रति पैदा भएको अविश्वास हटाउन व्यवसायी वीच एकताबद्ध भएर नेतृत्व छान्ने कामलाई राजनीतिक दलले हस्तक्षेप गर्दा हुन नसकेको अध्यक्ष पदका उमेद्वार यज्ञ बहादुर के.सी.ले गुनासो गरे । संघको ११ औं अधिवेशनलाई व्यवसायीको एकता भाड्न नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुबाट हस्तक्षेप हुँदा व्यवसायीहरुको मतभेद र उद्योग वाणिज्य संघको नेतृत्व मुठ्ठीभर दललाई सुम्पनु परेको के.सी. प्यानलको आरोप छ ।
    सोमबार बिजुवारमा पत्रकार भेटघाट कार्यक्रममा के.सी.ले नेकपा एमाले र नेपाली काङ्ग्रेसले साझा सहमतिलाई तोड्दै नैतिकता र इमानदारी तोडेर राजनैतिक स्वार्थ पूरा गर्न खोजेको बताए । प्युठान उधोग बाणिज्य संघलाई सबैको साझा र सहभागिता बनाई सर्बसहमत गराउन एक महिना अगाडि सबै बिचार धाराका व्यावसायिक बिच लिखित सहमति गरिएको थियो।
    नौ वटै बजार ईलाकामा सर्वसहमतीय आधारमा निर्वाचन सम्पन्न भएको भन्दै उनले अन्तिममा जिल्लाको मनोनयन दर्ताको दिन मात्र औपचारिक रुपमा छुट्टै उम्मेद्बारी खडा गर्दा आफुहरु आश्चर्य भएको बताए । सर्बसहमतीय विन्दु खोज्दा एमाले र काँग्रेस निकट व्यवसायीहरु पार्टीको आदेश भन्दै छलफलमा समेत सहभागी हुन नचाहेको उनको भनाइ छ । जिम्मेवार राजनैतिक दलका व्यावसायि संघबाट गम्भीर गल्ती भएको भन्दै आगामी दिनमा यस प्रकारको फोहोरी खेल नखेल्न चेतावनी दिए । उनले एमाले र काङ्ग्रेसका जिम्मेवार नेताको कारण यो अवस्था आएको बताउनु भयो ।
    आफुहरु सदैव व्यावसायिहरुको हक हितमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
    पत्रकार भेटघाट कार्यक्रममा संघका निवर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उमेदवार कृष्णभक्त गिरिले आफुहरु सहमति अनुसार गएकोमा एका एक दुई ठुला पार्टीको मिलोमतोमा बेइमानी र जालझेल भएकोले आउँदा दिनमा सचेत हुनु पर्ने बताए । संयुक्त व्यावसायिक प्यानलबाट उपमहासचिवमा गोबिन्द पोख्रेल, कोषध्यक्षमा झबिन्द्र शर्मा निर्वाचित भएका छन् ।
    संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा पशुपति नकर्मी, बरिस्ठ उपाध्यक्षमा प्रमोद पोख्रेल, महासचिवमा सन्देश आचार्य निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा रेशम के.सी. र द्वितीय उपाध्यक्ष दधिराम भण्डारी निर्विरोध निर्वाचित भएका हुन। कार्यक्रममा सबै व्यावसायिलाई मतदान गरेकोमा धन्यवाद दिएको थियो।

    Advertisement

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास
    खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)
    टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!
    सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण
    अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न
    तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    लोकप्रिय

    • १.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • २.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    भर्खरै

    • १.
      प्युठानको माडीखोलामा विपद् प्रतिकार्य अभ्यास

    • २.
      खेम र रञ्जिताको ‘फुलजस्तै पयालै’ सार्वजनिक (भिडियाेसहित)

    • ३.
      टिकुरी बसपार्कबाट मात्रै सार्वजनिक सवारी चलाउन प्युठान नगरपालिकाको निर्देशन!

    • ४.
      सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

    • ५.
      अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

    • ६.
      तीनदिने योग विज्ञान शिविर बाग्दुलामा सुरु

    • ७.
      विजयनगर सहकारीमार्फत कृषकलाई कृषि औजार हस्तान्तरण

    • ८.
      सहिद कल्पना गिरी स्मृति  महिला भलिवल प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.