• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शनिबार, फागुन ०२, २०८२
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

१२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

गौतमबुद्ध विमानस्थलको जग्गा वितरणमा प्रश्नैप्रश्न

लोकप्रिय समाचार

राजमो औपचारिक विभाजन, प्युठानका को–को परे केन्द्रीय सदस्यमा ?


  •   शनिबार, माघ १५, २०७८ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चामा औपचारिक विभाजन भएको छ । मसाल विभाजन गरी नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेकोमा सो पार्टीको मोर्चालाई राष्ट्रिय जनमोर्चा समन्वय समिति बनाइएको हो ।

    Advertisement

    शनिबार भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरु चिन्तामणि पौडेल, सुर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिब गौरीलाल कार्की रहनुभएको छ । दाङबाट रामबहादुर जीएम, शशि बुढाथोकी र गोपाल नेपाली केन्द्रीय सदस्यमा चयन भएका छन् ।
    भेलाले ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको पत्रकार नारायण शर्माले जानकारी दिए । मूल पार्टीबाट छुटिएको अर्को समूह नेकपा मसाल केन्द्रीय समन्वय केन्द्र भने माओवादी केन्द्रमा समाहित भइसकेको छ । सो समूहका ६ जना माओवादी केन्द्रमा केन्द्रीय सदस्य बनेका छन् ।
    राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितीको नामावली
    १. अध्यक्षः कृष्णराज पौडेल (नवलपरासी)
    २. उपाध्यक्षः चिन्तामणी पौडेल (काठमाडौं )
    ३ उपाध्यक्षः सुर्या थापा (काठमाडौं)
    ४. उपाध्यक्ष ः सुरेन्द्र भण्डारी (मोरङ्ग)
    ५. महासचिवः लाल बहादुर जाग्री (डडेल्धुरा )
    ६. सचिबः गौरिलाल कार्की (बाके)
    ७. कोषाध्यक्षः ओम बहादुर केसि (दाङ)
    सदस्यहरु ः– ८. बालकृष्ण सुवेदी (सुनसरी)
    ९. नर बहादुर थापा (रुपन्देही)
    १०. मनिराम सापकोटा (रुपन्देही)
    ११. लक्ष्मी न्यौपाने (रुपन्देही)
    १२. उद्दब ऐर (डडेल्धुरा)
    १३. धनबहादुर बोहरा (डडेल्धुरा)
    १४. कर्ण थापा (बारा)
    १५. दिपक चौधरी (बारा)
    १६. रामबाबु साह (बारा)
    १७. मोमिना खातुन (बाके)
    १८. गुणनिधी आचार्य (बाके)
    १९. श्रीप्रसाद थापा ( बागलुङ)
    २०. रेशम गिरि (बागलुङ)
    २१. गोपाल नेपाली (दाङ)
    २२. शशिराम बुढाथोकी (दाङ)
    २३. नारायण सापकोटा (बागलुङ)
    २४. बिरेन्द्र थापा (बागलुङ)
    २५. रामबहादुर जिएम (दाङ)
    २६. राजेन्द्र नेपाली (अर्घाखाँची)
    २७. राधा खरिवडा (मोरङ)
    २८. रामहरि धिताल (मकवानपुर)
    २९. राजिमसुर राई (भोजपुर)
    ३०. सन्तोष राई (झापा)
    ३१. लेखनाथ शर्मा (नवलपुर)
    ३२. धनपती ज्ञवाली (नवलपुर)
    ३३. शोभादेबि सापकोटा (नवलपुर)
    ३४. खगेश्वर शर्मा (पार्सा)
    ३५. तपसी चौधरी (पर्सा)
    ३६. मनु बिक (प्युठान )
    ३७. जितामित्र सुनार (प्युठान)
    ३८. वीरबहादुर पुन (प्युठान)
    ३९. तारा पौडेल (चितवन)
    ४०. लक्ष्मी रिजाल “उदय ” (कैलाली)
    ४१. सुशील शाही (कालिकोट)
    ४२. बिक्रम थापा (कास्की)
    ४३. नरेन्द्र झुकाल (कंचनपुर)
    ४४. धर्मदेब पन्त (कंचनपुर)
    ४५. हिमलाल वाग्ले (कपिलवस्तु )
    ४६. कमल खड्का (कपिलवस्तु )
    पाच सदस्यको स्थान पछि केन्द्रिय समितीले पुर्ती गर्नेगरी हाललाई रिक्त राखिएको ।

    शनिबार, माघ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत
    १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस
    टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न
    एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे
    प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता
    अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    लोकप्रिय

    भर्खरै

    • १.
      झिमरुकमा उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरु पुरस्कृत

    • २.
      १२ वर्षमा मजदुरी गर्न भारत, २६ वर्षमा सांसदका लागि सिफारिस

    • ३.
      पहिले उमेरहदले अध्यक्ष हुनबाट रोकिए, अहिले संघीय सांसद्को लागि उम्मेदवार सिफारिस

    • ४.
      टेवा कार्यक्रमको हस्ताक्षर अभियान प्यूठानमा सम्पन्न

    • ५.
      एक वडा एक कालोपत्रे: ३ वर्षमा ५ किलोमिटर कालोपत्रे

    • ६.
      प्यूठानका पूर्व स्वास्थ्यकर्मी कपनबाट बेपत्ता

    • ७.
      अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

    • ८.
      ऋण नतिर्ने सहकारीका ऋणीहरूको बैंक खातादेखि पासपोर्टसम्म रोक्का

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.