जनखोजी संवाददाता
प्युठान, पत्रकार तथा सञ्चारकर्मी गोविन्द अनेकको ‘मुलको पानी धारो तिरतिरे’ गित सार्वजनिक भएको छ । बुधबार विवि अनुरागी युटुव च्यानलबाट गितको भिडियो सार्वजनिक गरिएको हो । प्रिज्म डिजिटल स्टुयोले बजारमा ल्याएको गितको स्वर गोविन्द अनेक र विन्दु सुनारको रहेको छ । गितको शब्द÷संगीत÷संगीत÷संयोजन बिबि अनुरागीको रहेको छ । गोविन्द प्युठान र रोल्पामा लामो समय पत्रकारिता गरी हाल काठमाण्डौबाट पत्रकारितामा क्रियाशिल रहेका छन् ।
यस्तो छ उनले स्वर दिएको ‘मुलको पानी धारो तिरतिरे’ वोलको गित हेर्नुहोस भिडियो सहित ।
Advertisement