• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

नेपाल बन्दमा सडक संवाद


  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
  • जनखोजी संवाददाता
    प्युठान, नेकपा सहित ६ राजनीतिक दलले आव्हान गरेको नेपाल बन्दमा नेकपा सहित जिल्लाका कम्युनिस्ट पार्टीहरु मिलेर सडक संवाद गरेका छन् । नेकपा(माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा(मसाल) का नेताहरु सहित ६ दलले सडक संवाद कार्यक्रम गरेका हुन् ।
    नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्यूठानको आयोजनामा गरिएको सडक सम्वाद कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका युवाहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेको बताएका छन् ।
    नेपाल बन्दलाई सिर्जनात्मक रुपमा सफल पार्नको लागि मात्र नभई एमसीसी सम्झौता कति ठिक कति बेठिक जिल्ला तहमा व्यापक बहसको विषय बनाउने उद्देश्यले सडक सम्वाद कार्यक्रमको आयोजना गरिएको युवा संगठन नेपाल लुम्बिनी प्रदेशका संयोजक हरि बस्नेतले बताए ।
    नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य कृष्ण घिमिरे र माओवादी केन्द्रका प्युठान नगरकमिटि सचिव सुमनराज श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि एमसीसी सम्झौता घातक भएकोले त्यसको बिरुद्धमा आफुहरु ज्यानको बाजी थापेर लड्न तयार रहेको बताए ।
    सम्वाद कार्यक्रममा नेकपा प्यूठानका पूर्व जिल्ला इन्चार्ज रत्न थापाले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र अमेरिकी सम्राज्यवादको नेपाललाई युद्धभुमि बनाउने रणनीति भएको बताए । यसर्थ राष्ट्रघाती एमसीसी सम्झौतालाई जनस्तरबाटै खारेज गर्न आम नागरिकलाई उनले आग्रह गरे ।
    कार्यक्रममा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका नेताहरुले एमसीसी सम्झौता राष्ट्र हित विपरित रहेकोले हुबहु पास गर्न नहुने बताएका छन् ।
    युवा संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हरि बस्नेतले पुर्खाले आर्जेको देश अमुक दल वा कुनै मन्त्रीको सनकमा संसदमा पास भइ हाल्ने र अमेरिकालाई आफ्नो गोजीको सम्पत्ति जस्तै सजिलै दिइ हाल्ने अधिकार नभएको बताए ।
    प्रधानमन्त्रीलाई सहयोग
    एमसिसि अनुदानको विरोध स्वरुप युवा संगठन नेपालले सहयोग संकलन गरी प्रधानमन्त्री देउवालाई पठाउने भएको छ । विरोध कार्यक्रमकै क्रममा स्वेच्छिक सहयोग मागी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सो रकम पठाउने जनाएको छ ।

    Advertisement

    बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु
    झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न
    कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा
    झिमरुकमा घरमै अपांगता परिचय पत्र
    प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु
    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.