• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
शुक्रबार, बैशाख १८, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

देखिनै छाडे रोटे पिङ


  •   सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
  • संस्कृति हराउने अग्रजको चिन्ता

    Advertisement

    प्युठान,

    तीजको समयमा चार्डकै रुपमा मानेर हाल्ने पिङको चलन लोप हुन थालेको छ । जिल्लाका गाउँ बस्तीका टोलटोलमा हालेर खेलिने पिङ लोप हुँदै गएको हो । तीजमा व्रत बसी पुजाआजा सम्पन्न गरे नाँचगान गर्दै पिङ खेलेर रमाउने संस्कृति बनेको थियो । हिन्दु धर्म संस्कृति अनुसार वर्षको एक दिन धर्ति छाड्नु पर्दछ भन्ने मान्यताका साथ पिङ खेल्ने चलन विगतमा थियो । तर आधुनिक जीवनशैलीसँगै परम्परागत संस्कृति विस्तारै हराउँदै गएका छन् । तीज आउनै लाग्दा युवाहरु सरसल्लाह गरेर हालिने पिङ हाल्न छोडिएको हो । संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा युवा व्यक्तिले चासो नदेखाएको लोपोन्मुख हुन लागेको बिश्लेषण गर्न सकिन्छ । काठैकाठले बनेको रोटे(चर्खे) पिङ, चौतारीहरुमा हालिने पिङ पछिल्लो समय युवा पलायतासंगै पलायन हुने अवस्थामा पुगेको स्थानीयहरुले बताउन थालेका छन् । दशक अघिसम्म चाडपर्वमा गाउँघरका सबै मिलेर रोटे (चर्खे) पिङ बनाउँथे । काठैकाठले बनाइने यस्ता पिङ टोलैपिच्छे देखिन्थे । साथीसंगी भेट्ने थलो पनि पिङ नै हुन्थ्यो । पछिल्ला १० वर्षयता भने त्यस्तो पिङ खेल्न त परको कुरा, देखिन समेत छोडेको प्युठानको सरुमारानी –३ हंसपुरका लाल बहादुर गुरुङले बताए । उनले भने, ‘१५–१६ वर्षअघि सम्म छ्यापछ्याप्ती खेल्न पाइन्थ्यो ,‘अहिले त पिङ राख्न छाडिसके ।’ युवा पुस्ता गाउँमा नबस्नु र परम्परा बिर्संदै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको गुरुङले बताए । विगतमा जिल्लाका सबैजसो स्थानमा रोटे (चर्खे) पिङ बनाउने चलन रहे पनि पछिल्लो समय जिल्लाको एकाध ठाउँमा मात्रै यस्तो पिङ देख्न पाइन्छ । नौबहिनी –१ स्याउंलिबाङका जेम्स मगरले प्युठानमा विगतमा तीजमा हालिएको पिङ तिहारसम्म राख्ने चलन थियो । तर, पछिल्लो समयमा वाव्युले बाटेका पिङ पनि लोप हुँदै गइरहेको बताए । परम्परागत संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

    सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!
    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग
    युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

    लोकप्रिय

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.