• गृहपृष्ठ+
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • मनोरञ्जन
    • खेलकुद
    • चलचित्र मनोरञ्जन
    • साहित्य र कला
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवन
  • अर्थ
    • शेयर
    • बैंक
    • उर्जा
    • पर्यटन
    • अर्थ अन्तर्वार्ता
  • धर्म स‌स्कृती
  • चहलपहल
  • भिडियो
  • Epaper
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • गृहपृष्ठ+
    • मुख्य समाचार
    • राजनीति
    • विचार
    • मनोरञ्जन
      • खेलकुद
      • चलचित्र मनोरञ्जन
      • साहित्य र कला
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • समाज
      • शिक्षा
      • स्वास्थ्य
      • जीवन
    • अर्थ
      • शेयर
      • बैंक
      • उर्जा
      • पर्यटन
      • अर्थ अन्तर्वार्ता
    • धर्म स‌स्कृती
    • चहलपहल
    • भिडियो
    • Epaper

भर्खरै

मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

झिमरुकमा घरमै अपांगता परिचय पत्र

प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

बदलिएको शक्तिसंगै बदलिएका चुनौती

हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!

लोकप्रिय समाचार

  • १. कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

  • २. झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

  • ३. मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

प्रकाशकीय: पाइला सुशासन र समृद्धिका लागि


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • आदरणीय पाठकवृन्द,
    नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, सम्मुनत तथा समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना गरेको छ । संविधानले व्यवस्था गरेको मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र नीति, दिगो विकास लक्ष्य प्राप्तिका लागि सुशासनयुक्त समाज निर्माणको अहम् भूमिका मिडियाको हुने गर्दछ ।
    सुशासनयुक्त समाज निर्माण गरी समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउँदै नेपाललाई विकशित गराउन जनस्तरका समस्या, अवसर र चुनौतिका विषयवस्तुको उठान र समाधानका उपायको खोजी गर्नु जरुरी छ । यही सन्दर्भमा जनजनको समाचारलाई प्राथमिकता दिदै सम्मुनत समाजको निर्माणका लागि हामी यहाँहरुका सामु आएका छौँँ । हाम्रो यात्राको पहिलो पाइलाको रुपमा जनखोजी साप्ताहिक पहिलो अङ्क सुरु गरेका छौँ ।
    राष्ट्रियता, लोकतन्त्र, सुशासन, समृद्धि र सभ्य समाज निर्माणको महान् उद्देश्यप्रति हामी पूर्ण समर्पित रहनेछौ । पूर्वाग्रहरहित ढङगले सत्यतथ्य समाचार निरन्तर प्रवाह गर्ने प्रतिवद्धता गर्दछौ ।
    पाठकवृन्द, २०७७ फागुन देखि तीव्र रूपमा फैलिएको कोरोना भाइरस(कोभिड(१९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण अनेकन समस्याहरु हाम्रा वीचमा आए । असहज परिस्थितिका कारण कतिपय पत्रिकाहरू त बन्द नै भए । छिटो, छरितो र सहज रूपमा सूचना सम्प्रेषण गर्नसक्ने प्रविधिका कारण अनलाइन समाचार पोर्टलहरूको महत्व र आवश्यकता यस बीचमा बढ्यो । सोही कुरालाई मध्यनजर गर्दै श्रव्यदृश्य, मुद्रण, डिजिटल पत्रिकाको रूपमा तपाई माझ पस्कने गरी लिएर आएका छौँ ।
    पढ्न, सुन्न र देख्न सकिने पत्रकारिता नै अहिलेको आवश्यकता हो । त्यही जनताको चाहनाको परिपूर्ती गर्न यस मिडियाले हदसम्मको प्रयत्न गर्ने छ ।
    विधिको शासन, मानवअधिकार, भ्रष्टाचारमुक्त शासकीय पद्धतिका निम्ति हाम्रो प्रयास निरन्तर रहनेछ । स्वच्छ र सभ्य समाज स्थापनाको आधारशिला तयार गर्न, सरकारी निकायभित्रका बेथिति–विसंगति उजागर गरी त्यस्ता निकायलाई जबाफदेही बनाउनु हाम्रो दायित्व हो । यस सुरुवाती घडीमा आमपाठक, विज्ञापनदाता, विक्रेता, समाचारदाता, लेखकका माध्यमबाट सहकार्यका लागि हार्दिक अपिल गर्दै निरन्तर रूपमा तपाईंहरूको साथ, ऊर्जा र हौसलाको अपेक्षा गरेका छौँ ।

    Advertisement

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!
    वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!
    हलोगोरु पाल्ने किसानलाई नगरपालिकाले अनुदान दिने!
    इनिशा बिकको न्याय माग्दै कोहलपुरमा निरन्तर शान्तिपूर्ण प्रदर्शन!
    प्युठान नगरपालिकाद्वारा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सहयोग
    युवराज विष्टको स्वरमा ‘आँटीमा पराल छ’ सार्वजनिक

    लोकप्रिय

    • १.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ:

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    भर्खरै

    • १.
      मल्लरानीमा ‘चौथो मल्लरानी खाना महोत्सव–२०८३’ सुरु

    • २.
      झिमरुकमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

    • ३.
      कांग्रेसको सदस्यताका लागि स्वयं वडामा उपस्थित हुनुपर्छ: सभापती थापा

    • ४.
      झिमरुकमा घरमै अपांगता परिचय पत्र

    • ५.
      प्यूठान नगरपालिकामा पोषण लेखाजोखा सुरु

    • ६.
      सानु गुल्मेलीको कविता संग्रह “उल्टो थपडी” विमोचन!

    • ७.
      वडाबाट सिकेको सिपलाई जीविकोपार्जनमा जोड्दै!

    • ८.
      बदलिएको शक्तिसंगै बदलिएका चुनौती

    हाम्रो बारेमा

    झुलेनी मिडिया प्रा.ली.
    www.janakhoji.com

    सूचना तथा प्रशारण विभाग दर्ता नं.
    3567-2079/80

    सम्पर्क

    ठेगाना
    राप्ती गाउँपालिका-1 दाङ, लुम्बिनी प्रदेश
    फोन
    9848019027
    इमेल
    janakhoji.news@gmail.com

    हाम्रो टीम

    सञ्चालक
    शशिधर भण्डारी
    सम्पादक
    रिता आचार्य
    कानुनी सल्लाहकार
    झवि लाल श्रेष्ठ

    Copyright ©2026 जनखोजी समाचार | All rights Reserved.
     Website By :  nwTech.